दाङ । दाङ जिल्लाको एक मात्र पहाडी स्थानीय निकाय बङगलाचुली गाउँपालिका हो । जहाँको जीवनशैली जिल्लाका अन्य पालिकाको तुलनामा कस्टपुर्ण रहेको छ । पालिका प्राकृतिक हिसाबले धेरै सम्पन्न छ, तर जनताको जीवनशैली धेरै कमजोर...
पुरा पढ्नुहोसजनक पौडेलअभाव नै अभावको भुँमरीमा रोमलिएको छ एक छाक टार्न जिवन भरि तड्पिएको छ। हुने कहिल्यै होईन्छ क्यारे होलाकी ले साथ छोड्दो रहेन्छ निरासा भित्र विचित्रको आशा त्यहि आशामा जिवन रमाई रहन्छ। अभाव माथि प्रकृतिको बर्जपात हुने कहिले भुकम्प धुरी ले अठाउने कहिले वाँढी...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधन...
पुरा पढ्नुहोसदुबई । युएई नेपाली एकता समाजले शिवकुमारी खड्कालाई बिदाइ गरेको छ । जुलाई १७, २०२० का दिन एक कार्यक्रमको आयोजना गरी एकता समाज केन्द्रीय समितिअन्तर्गत महिला विभागकी सदस्य खड्कालाई बिदाइ गरिएको हो । बिदाइ कार्यक्रम...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउन खुला गरेपछि सरकारले के गर्ने भन्ने योजना नै नबनाएको बताएको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी उपाध्यक्ष एवं प्रवक्ता दर्गा पौडेलले लकडाउनलाई हटाएको अवस्थामा सरकारले जुन आवश्यक तयारी गर्नु...
पुरा पढ्नुहोसरामबहादुर थापा, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका– ७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुप-यो । धन कमाउन...
पुरा पढ्नुहोसमहेन्द्र बस्याल/ चेन्नई, लकडाउनका कारण बेरोजगार भइ आर्थिक तथा मानसिक तनाबका कारण ३ जना नेपाली श्रमिकहरुले आत्महत्या गरेका छन् । अन्नपूर्ण गाउँपालीका ७ सल्यान, कास्की निवासी थम बहादुर क्षेत्रीका छोरा बर्ष ६२ का ललीत बहादुर क्षेत्री चेन्नईमा...
पुरा पढ्नुहोसकाठमाडौँ । रुकुम पश्चिमको चौरजहारी घटना जातीय भेदभाव तथा छूवाछूतका कारण घटेको ठहर घटनाको छानबिनका लागि गठित संसदीय समितिले गरेको छ । सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, अन्य सांसदहरू एकबाल मियाँ,...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विगत वर्ष जस्तै यो वर्ष पनि बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको भन्दै दुःख प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार साँझ प्रेशित गर्नुभएको वक्तव्यमा मानवीय गल्ती...
पुरा पढ्नुहोसकाठमाडौं । अखिल नेपाल महिला संघले सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय कम गरेर रिहा गरेकोमा आपत्ति जनाएको छ । हत्या अभियोगमा जेल सजाय भोगिरहेका व्यक्तिलाई सजाय कम गरेर रिहा गर्दा...
पुरा पढ्नुहोस