स्वर्गीय आमाको संझनामा मुक्तकहरु

१) तिम्रो त्यो पार्थिव शरीरलाई मैल भेट्न पाइन आमा । जति पिडा भए पनि तिम्रो यादमा मुटु रेट्न पाइन आमा ।। दिन–रात तिम्रो बारेमा सोंचेर निदाउँदा पनि मैले । कहिले पनि तिमीलाई सपनीमा देख्न पाइन आमा ।। २)...

पुरा पढ्नुहोस
नेपालले जारी गरेको नक्सा अमान्य : भारत

काठमाडौं । नेपालले लिम्पियाधुरासहितका भूभाग समेटेर सार्वजनिक गरेको नयाँ नक्सालाई भारतले अस्वीकार गर्ने घोषणा गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी नेपालले एकपक्षीय रुपमा नक्सा सार्वजनिक गरेको भन्दै विरोध गरेको हो...

पुरा पढ्नुहोस
प्रवासी नेपालीको व्यवस्थापनका लागि राजमोको सुझाव के छ ? एक पटक अवश्य पढौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतबाट स्वदेश फर्कने नेपालीलाई सिमानामा बाटो छेक्दा लुकिछिपि आउने गरेका र त्यसले झन् जोखिम बढएको बताएको छ । बुधबार अध्यक्ष चित्रबहादुर केसीले घर आउन चाहने नेपालीहरुलाई सहजरुपमा आउन दिन र क्वारेन्टिनसहितको...

पुरा पढ्नुहोस
भारतस्थित नेपालीहरुका समस्याप्रति गम्भिर बन : मसाल

काठमाडौं । भारतस्थित नेपालीहरूको अवस्थाबारे ने.क.पा. (मसाल) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै उनीहरूको अवस्थाप्रति ध्यान दिन सरकारसित मसालले माग गरेको छ । बुधवार महामन्त्री मोहनविक्रम सिंहद्वारा जारि विज्ञप्तीमा भारतमा अत्यन्त अप्ठ्यारो स्थितिको...

पुरा पढ्नुहोस
१० दलको एकै स्वरः एमसीसी पास भए स्वतन्त्र परराष्ट्र नीति गुम्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० राजनीतिक दल तथा संगठनले एमसीसी खारेज गर्न सरकारसँग माग गरेका छन् । बुधबार संयुक्त वक्तव्य प्रकाशित गरी दश दलीय मोर्चाले एमसीसीलाई इण्डो प्यासिफिक...

पुरा पढ्नुहोस
कथा : चिहानबाट निस्केको चित्कार

सुरेशकुमार पाण्डेचर्को घामबाट जोगिन मणि एउटा बृक्षको छायाँ मुनी भएको ढुँङ्गा माथि बस्छ । एकछिन पछि कतै ख्यार–ख्यार गरेको स्वर सुनेर मणि उभिएर चारै तिर नियाल्छ, तर त्यहाँ ढुङ्गा र बाँया पट्टि किनारामा जंगल...

पुरा पढ्नुहोस
दमनमा मूल प्रवाहद्वारा राहात विरतण

दमन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दमनान राशनको अभावमा रहेका नेपाली श्रमिक परिवारलाई भोकको सामना गर्नु परेन । उनीहरुका लागि पश्चिम भारत क्षेत्रीय समितिका बरिष्ठ...

पुरा पढ्नुहोस
राजमो राष्ट्रका लागि लडिरहेको छ : न्यौपाने

बिमल प्रसाद पोख्रेल, प्युठान खवर । राष्ट्रिय जनमोर्चा राष्ट्रिय सुरक्षाका लागि झिमरुक गाउपालिका मच्छिमा जुलुस सहित र्यालि निकालेको छ। मच्छि बजार परिक्रमा पछि कोण सभामामा बोल्दै राजमो प्युठानका प्रबक्ता ज्ञामुराम न्यौपानेले दक्षिण पन्थि अबसरबादि सरकारले...

पुरा पढ्नुहोस
भारत प्रवास नेपालीहरुलाई सहज बाटोबाट भित्र्याए कोरोना संक्रमण रोकिन्छ

मनोज भट्टअहिले तीब्र गतिमा फैलिएको कोरोना सङक्रमण भारतबाट अबैध ढंगबाट आएका नेपाली प्रवासीहरुमा देखिएको छ । भारतबाट सुरक्षित र बैध ढंगबाट नेपाल ल्याउनु पर्दछ । उनीहरुको प्रभावकारी ढंगबाट स्वास्थ्य जाँच गरेर आवश्यकता अनुसार क्वारेन्टाइनमा...

पुरा पढ्नुहोस
नेपाल जाँदै गरेको गाडि कन्नौजमा दुर्घटना, १२ जना बढि घाईते

दिल्ली, ६ जेठ । हरियाणाको पानिपातबाट नेपाल आउदै गरेको ट्राभलर गाडी आज दिउसो करीव १२ बजे  उत्तरप्रदेशको कन्नौजमा दुर्घटना हुदा १२ जना भन्दा बढि घाइते भएका छन् । घाईते हुनेमा सबै नेपाली रहेका छन् । आगरा...

पुरा पढ्नुहोस