मूल प्रवाह जालन्धर नगर सदस्य किरण पुनलाई स्वदेश विदाई

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर सदस्य किरण कुमार पुनलाई नगर समितिले प्रवासबाट स–सम्मान विदाइ गरिएको छ । पुन सन २००८ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर...

पुरा पढ्नुहोस
मूल प्रवाहले दिलायो न्याय, पिडितले पाइन् दुई लाख छ्यानब्बे हजार नगद

रोपड, १६ जुलाई । न्याय माग्दै विभिन्न संगठनहरुमा पुगेकी माया विकलाई कतै कुनै संघ संस्थाहरुबाट न्याय नमिले पछि मूल प्रवाहले उनलाई न्याय दिलाएको छ । श्रीमान रबी बहादुरको निधन पछी करिव २५ वर्षको वैवाहिक जीवन...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

बिकानेर (राजस्थान) । क्यान्सरबाट पिडित व्यक्तिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरले आर्थिक सहयोग गरेको छ । जिल्ला प्यूठान, झिम्ररुक गाउँपालिका अर्गेली निवासी ५२ वर्षीय कबिराज पोखरेल क्यान्सरबाट पिडित भै...

पुरा पढ्नुहोस
महेषाणामा नगर समिति पुनर्गठन

महेषाणा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने मेहषाणामा दिनांक १६ जुलाई २०२१ मा नगर समिति पुनर्गठन गरिएको छ । भेलामा केन्द्रीय समितिका सदस्य गोबिन्द बहादुर थापा र...

पुरा पढ्नुहोस
भावनगर नगर समितिको प्रथम भेला सम्पन्न

भावनगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने भावनगरमा दिनांक १५ जुलाई २०२१ मा दोस्रो नगर सम्मेलन पछिको प्रथम नगर भेला सम्पन्न भएको छ । केन्द्रीय समितिका सदस्य...

पुरा पढ्नुहोस
सर्बोच्चको ऐतिहाँसिक, स्वागत योग्य फैसला

सर्वोच्च अदालतले दोस्रो पटक विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरेको छ । संविधानको रक्षा गर्ने त्यो फैसलाको लागि प्रधान न्यायाधीश र संवैधानिक इजलासका सबै न्यायाधीशहरुलाई धन्यवाद दिनुपर्दछ । यसका साथै प्रतिनिधि सभा विघटनका विरुद्ध अदालतमा...

पुरा पढ्नुहोस
एकताको मुठ्ठि उठाउनु पर्छ

विष्णु शर्मा (पाण्डेचरी)नारी हामी सिर्जनाका पृथक हौं, जनसंख्यामा आधा आकाश ढाकेका छौं । प्रविधिको विकाशले आकाश चुम्दासम्म पनि एक्काइसौं सताब्दीमा पनि हामी अवसर विहिन नारीलाई हेर्ने दृष्टिकोण छैन अझै फेरिएको सामन्तवादी युगमा जस्तै नारी अझै हेपिएको मातृसत्तालाई पितृसत्ताले युगले भत्काई...

पुरा पढ्नुहोस
के के सोध्छे यो फुचुँग्री पनि (भाग २)

फुचुँग्री :– काका ! हाम्रो नेपाल कहिले कसैको गुलाम नबनेको देश होइन र ? काका :– हो नानी, विश्वमा कहिल्यै कसैको गुलाम नबनेको देश नेपाल हो । फुचुँग्री :– पानीको पनि धनि देश होइन र ? काका...

पुरा पढ्नुहोस
मूल प्रवाहको ओतलागेर आफ्नो छवि चम्काउन चाहनेहरु मूल प्रवाहको सदस्य हुन सक्दैनन्

० सातौं अखिल भारत सम्मेलन पछिको भर्खरै सम्पन्न प्रथम अखिल भारत भेलाले हजुरलाई पुनः अध्यक्ष चयन गरेको छ, यसलाई कसरी लिनुभएको छ ? –छैठौं अखिल भारत सम्मेलनद्वारा निर्वाचित समितिको प्रथम बैठकले मलाई अध्यक्ष चयन गरेको...

पुरा पढ्नुहोस
एमसिसि षड्यन्त्रमा प्रतिगमन खतरा

जनक बि सिओलिको बहिर्गमन देउवाको सत्ता रोहण नेपाली जनताको कुनै उपलब्धि होईन । अमेरिकी साम्राज्यवादको एमसिसि षड्यन्त्रमा अब प्रतिगमन देउवाले धोईन । अनुहार फेरि रहन्छन् प्रतिगमन यिनिहरु गरि रहन्छन् । अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा आएको एमसिसि पारित गर्न अब देउवा लागिरहन्छन् । षड्यन्त्रको महान जालको तानाबुना बनिसकेको...

पुरा पढ्नुहोस