मूल प्रवाहले गर्‍यो बेबारिसे नेपाली शवको दाहसंस्कार

खिमराज चालिसे, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हरियाणा पुलिसद्वारा बेबारिसे अवस्थामा भेट्याएको गुल्मी धुर्कोट गाउँपालिकाका भूवन घर्तीको शवको सनाखत गरी दाहसंस्कार गरेको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५...

पुरा पढ्नुहोस
फुटपरस्तहरुले जब अरुलाई पनि आफ्नो भने…

चेन्नई पश्चिम । १६ जुन २०२३ का दिन चेन्नईको पेरम्बुमा मल्लरानी-४ कसेरी, प्यूठानका लक्ष्मण श्रेष्ठको दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य गोपाल...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा लोकेन्द्र घर्तीको दाहसंस्कार

भिवानी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी एवं नगर समिति निमरानाको सयुक्त आयोजनामा स्वर्गद्वारी नगरपालिका २नयाँ गाउँ प्युठान निवासी लोकेन्द्र बहादुर घर्ती धेरै बिरामी भएपछि हस्पिटल लैजाने...

पुरा पढ्नुहोस
२०औं बार्षिक एरिया सम्मेलन सम्पन्न

चिदम्बरम, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समितिको २०औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ । गोकुल बहादुर गायकको सञ्चालन र सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस
कतार नेपाली एकता समाज दोहा र सलता एरियामा नयाँ नेतृत्व

उद्धव मगर, कतार । कतार नेपाली एकता समाजले एकै दिन दुई वटा एरिया भेला गरेको छ । जुन २ मा दोहा र सलता एरियाको भेला गरी नयाँ नेतृत्व चयन गरेको छ । सलता एरिया समितिको...

पुरा पढ्नुहोस
हराएको खोज खबर

प्यूठान जिल्ला, प्युठान नगरपालिका १० मरनठाना ठाकुर टोला निवासी हिम बहादुर शाहका ४३ वर्षिय छोरा शुरज बहादुर शाह यहि ७ जुन २०२३ का दिन नेपाल घर फर्किने क्रममा युपिको गोण्डा रेल्वे स्टेशनबाट सम्पर्कविहिन भएका...

पुरा पढ्नुहोस
मुलुक गम्भीर सङ्कटमा : सिंह

दिनेश रैदास, दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले २०८० जेठ ३० गते मङ्गलबार आयोजना गरेको पत्रकार भेटघाटको मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
भोपालमा मूल प्रवाहको सन्देश सभा सम्पन्न

कृष्ण पचभैया भोपाल, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य-उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत भोपाल नगर समितिले संदेश सभा सम्पन्न गरेको छ । यस संदेश सभा कार्यक्रमको अध्यक्षता अर्जुन जी.एम., सञ्चालन सोनु...

पुरा पढ्नुहोस
खाडीमा नेपाली महिलाहरुको अवस्थामा सुधारका लागि के गर्ने ?

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको अवस्था नाजुक भएकोले अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा घरेलु महिला कामदार पठाउने प्रक्रिया स्थगन गरेको छ । विशेषतः कुवेत जस्तो घरेलु कामदार केन्द्रीत गन्तव्यमा यो रोकावटले पारेको...

पुरा पढ्नुहोस
हार्दिक भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिका सदस्य तथा कल्लाकुर्ची चिनी कम्पनीमा कार्यरत स्वदेश घर रत्ननगर नगरपालिका वार्ड नम्बर-१० चितवन निवासी (जन्म घर बाग्लुङ जिल्ला साविक अमलाचौर वार्ड नम्बर-२ डाँडाखेत) श्री...

पुरा पढ्नुहोस