केही वर्षअघिसम्म राउटे बस्तीका मुखिया एउटै हुन्थ्यो । उनैले राउटे समुदायका लागि आवश्यक खाद्यान्न र लत्ताकपडा जोहो गर्थे । तर, एकले अर्कालाई नस्वीकारेपछि अहिले तीन जना मुखियाले राउटे समुदायको सामूहिक नेतृत्व गरिरहेका छन् । मुखिया...
पुरा पढ्नुहोसनागरिकता बनाएँ बनाएँ राहदानी म पनि जान्छु अब खाडीको बालुवाखानी तेरो भरमा मेरो घर चलेन सरकार म दीन–दुःखीको अब तँलाई के दरकार ! पुर्खा कहिले लाहुरे बने, कहिले हाड घोट्न काला पहाड गए मैले पनि अब उनीहरूकै पाइला पछ्याउने भएँ । रेमिट्यान्स पठाऊँला,...
पुरा पढ्नुहोस#रुत्गेर बेग्रम्यान पहिले सरकारी अधिकारीहरू दिनभर अफिसका वातानुकूलित कोठामा बस्थे। तिनीहरुले हाम्रो बस्तीमा कहिल्यै पाइला टेक्दैनथे। यसै प्रसंगमा म तपाईंलाई सोध्छु–हाम्रो आवश्यकता के हो भन्नेबारे कसले बुझ्नसक्छ? कार्यालयमा गजधम्म बस्ने सरकारी कर्मचारीले कि वा हाम्रो...
पुरा पढ्नुहोसचंडिगढ । भारतको चंडिगढमा चल्दै गरेको बसबाट खसेर दुई जना नेपालीले ज्यान गुमाएका छन् । दाङ जिल्लाको राजपुर गाउँपालिका–७ भौवानाका ४५ वर्षीय जमानसिंह गुरुङ र २३ वर्षीय चेतमान बुढाको बसबाट खसेर मृत्यु भएको हो । गएराति...
पुरा पढ्नुहोसविश्वभक्त दुलाल नेपाली समाजमा अहिले पनि धेरैलाई दलितको थर गोत्रबारे जानकारी नै छैन । थर र गोत्र नेपालमा एउटा राजनीतिको विषय पनि बनेको, बनाइएको छ । नेपालको सत्ताले लामो समयसम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समितिका अध्यक्ष एवं दक्षिण भारत क्षेत्रीय सदस्य धर्म पहरी र दक्षिण भारत महिला क्षेत्रीय विभागकी सदस्य दुरा पहरी पुत्र शोकमा पर्नु भएको...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## नेपालमा अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रूपमा अगाडि आएको छ । अमेरिकाले पहिलेदेखि नै नेपालमा हस्तक्षेप गर्दै आएको थियो । त्यसको यस्तो हस्तक्षेप एक प्रकारले अप्रत्यक्ष रूपले नै रहँदै आएको थियो तर अब त्यसले प्रत्यक्ष...
पुरा पढ्नुहोसप्युठान । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी साम्राज्यवाद नेपालकै पार्टीलाई हातमा लिएर खतराको रुपमा आएको बताउनुभएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिकामा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै महामन्त्री सिंहले अमेरिका आफ्नो रणनीति सफल पार्न नेपालका...
पुरा पढ्नुहोसकम्पाला । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू...
पुरा पढ्नुहोसकाठमाडौं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई ३ वर्ष ६ महिना कैद फैसला भएको छ। लागुऔषध कारोबारमा सोमबार उनलाई कैद फैसला भएको हो। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर...
पुरा पढ्नुहोस









