स्थानीय चुनावलाई प्रतिगमनका विरुद्ध उपयोग गरौँ : सिंह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी, अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि आएकाले...

पुरा पढ्नुहोस
संघीयताले विकासमा अवरोध : जिसी

खलङ्गा । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले सङ्घीयताले देशको विकास र निकासमा अवरोध सृजना गरेको धारणा व्यक्त गर्नुभएको छ । प्युठान गौमुखी गाउँपालिका-४ पूजास्थित श्री महेन्द्र माविको २०७८ फागुन २३ गते सम्पन्न...

पुरा पढ्नुहोस
नवलपुरको कथित राजमो भेला अवैधानिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेले २०७८ फागुन २१ गते नवलपुरमा गरिएको भनिएको कथित जिल्ला भेलालाई अवैधानिक बताउनुभएको छ । राजमोका साधारण सदस्यसमेत नरहेकाहरूले आज राजमो नवलपुरको तेस्रो जिल्ला...

पुरा पढ्नुहोस
सुरुङ खन्ने मुसा 

उ त्यो पारि जंगलमा एउटा मुसा छ सेताे खैरे लामा जुँगा भएको तिखा नङग्रा, केही समय भयो म लगातार देखिरहेको छु निकै उद्डण्ड मच्चाईरहेकाे छ लुकि लुकि रुखकाे फेदि भित्र ! शुरुङ खनिरहेकाे छ जब म त्यहाँ पुग्छु उ फुत्त भित्र पस्छ जब म...

पुरा पढ्नुहोस
कोचिनमा सन्देश सभा सम्पन्न

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा ऐतिहासिक आठौं अखिल भारत सम्मेलनको सन्देश सभा कोचिनको एणर्ाकुलमस्थित सुबास पार्कमा सम्पन्न पारिएको छ । साबित्रा घर्ती मगरको अध्यक्षता तथा नगर सहसचिव...

पुरा पढ्नुहोस
मेरठमा नगर समिति गठन

मेरठ, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तरगत मेरठमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल एवं केन्द्रीय सदस्य तिलक पौडेलको विषेश उपस्थिति एवं नारायण प्रसाद शर्मा र जीवन शर्माको...

पुरा पढ्नुहोस
आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न

रायगढ, १३ मार्च । मूख प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिले आठौं अखिल भारत सम्मेलन सन्देश सभा सम्पन्न गरेको छ। नगर समितिका कोषाध्यक्ष सन्त थापाको अध्यक्षता...

पुरा पढ्नुहोस
श्रद्धाञ्जली तथा समावेदन

बर्दाघाट गाउपालिका- भुताहा, जिल्ला – रुपन्देही निवासी कुश्मा नन्द गिरीको ५८ वर्षीय व्यक्तिको १० मार्च २०२२का दिन दुःखद निधन भएको छ । उनले तामिलनाडुमा शास्त्रा कलेज, तन्जावर- तालिमनाडुमा कार्यरत थिए । आकस्मिक रुपमा विग्रिएको...

पुरा पढ्नुहोस
गजल

राष्ट्रघात बोकेको एमसीसी संसदबाट पास भएछ ! छैन नेताहरूमा राष्ट्रप्रेम भावना मरेर लास भएछ !! पानी पिएर नाला पानीमा लडेको वीर नेपाली ! त्यही नेपालीको छोरो विदेशीको दास भएछ !! कठै मेरा देशका नेताहरू डलरको सपनामा डुब्द ! स्वतन्त्र...

पुरा पढ्नुहोस
जयपुरमा संयुक्त सन्देश सभा सम्पन्न

जयपुर, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा कार्यक्रम सम्पन्न गरिएको छ । ओम थापाको अध्यक्षता र टंक...

पुरा पढ्नुहोस