हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष शेरबहादुर राना पितृ शोकमा पर्नुभएको छ । रानाका पूज्यनीय पिता विल बहादुर राना ८७ वर्षको उमेरमा निधन भएको छ । वहाँको विस...

पुरा पढ्नुहोस
नेपालका कम्युनिस्ट पार्टीमध्ये कुन पार्टी क्रान्तिकारी ?

सामान्यतया कम्युनिस्ट पार्टी त्यसलाई भनिन्छ, जसले विद्यमान शोषणप्रधान समाजको अन्त्य गरी त्यसको स्थानमा शोषणविहीन समाज स्थापना गर्ने लक्ष्य लिएको हुन्छ र त्यो लक्ष्य पूरा गर्नको लागि ऊसँग सही नीति, सिद्धान्त, विचार, राजनीति, दर्शन अनि...

पुरा पढ्नुहोस
हिमाचलको भुन्तरमा नगर र एरिया समिति पुनर्गठन

भुन्तर । हिमाचल प्रदेशको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति र एरिया समिति गठन गरिएका छन् । भुन्तर नगर समितिको रायसनमा डिसेम्बर २१, २०२४ का दिन आयोजित भेलामाझ नगर समिति...

पुरा पढ्नुहोस
भिषाखापटम् नगर भेला सम्पन्न

भिषाखापटम्, २४ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने भिसाखापटनम् नगर समितिको भेला सम्पन्न भएको छ । उक्त भेला मूल प्रवाह कि केन्द्रीय सदस्य फुलबिना पौडेलको...

पुरा पढ्नुहोस
सुदुर पश्चिमोत्तरमा मूल प्रवाहद्धारा साँस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न (फिचर सहित)

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको साँस्कृतिक विभागले सांस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
15औं चिदम्बरम नगर सम्मेलन सम्पन्न

चिदम्बरम, २२ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको १५औं नगर सम्मेलन ऐतिहासिक रुपमा भव्य र सानदार साथ सम्पन्न भयो । गोकुल बहादुर गायकको सञ्चालन, मोहराज शर्माको अध्यक्षता रहेको उक्त...

पुरा पढ्नुहोस
कोयम्बटोर र निलगिरीको सम्मेलन सम्पन्न

कोयम्बटोर, १४–१५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको ११औं र निलगिरीको ९औं सम्पन्न भएको छ । दुबै नगर सम्मेलनको उद्घाटन समारोह छुट्टाछुट्टै स्थानमा सम्पन्न भएका थिए । कोयम्बटोर...

पुरा पढ्नुहोस
फनाराम कालाथोकीप्रति हार्दिक श्रद्धाञ्जली

चेन्नई, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिका सदस्य फनाराम कालाथोकीको दुःखद निधन भएको छ । सामान्य जोरो आएको र उपचारको क्रममा...

पुरा पढ्नुहोस
अर्घाखाँची सन्धिखर्कका यामबहादुर परियारको हैदराबादमा रहस्यमय मृत्यु

हैदरावाद । अर्घाखाँची जिल्ला सन्धिखर्क स्थायी घर भएका बुवा स्मृति शेष नर बहादुर परियारका ४३ वर्षिय छोरा याम बहादुर परियार करिब १० दिन पहिले रोजगारीका लागि हैदराबादको कोकापेट भन्ने ठाउँमा रहेको एक होटेलमा काममा...

पुरा पढ्नुहोस
नेपालीहरू विदेशीनु पर्ने रहर होइन, बाध्यता हो : ठाकुर खनाल

पुना, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पश्चिम नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । देशको आर्थिक, राजनैतिक...

पुरा पढ्नुहोस