नेल्लोरमा आठौं नगर सम्मेलन सम्पन्न

नेल्लोर ४–५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिले आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय कोषाध्यक्ष मदन शर्माले गर्नुभएको थियो । शर्माले तालिको कतारमा मैनबत्ति प्रज्वोलनगरि उद्घाटन...

पुरा पढ्नुहोस
विदेशीन वाध्य भएका नेपालीहरू संगठित हुनुपर्ने आवश्यकता झनै बढेको छः पुन

हैदराबाद, ५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समति अन्तर्गतका उत्तर, मध्य र दक्षिण नगर समितिको १२औं संयुक्त नगर सम्मेलन घोषणा सभा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
बठिन्डामा मूल प्रवाहको प्रशिक्षणसहित सदस्यता वितरण

बठिन्डा। भारतको बठिण्ठामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रशिक्षण कार्यक्रमसँगै सदस्यता वितरण गरिएको छ । केन्द्रीय सचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । समारोहमा प्रमुख...

पुरा पढ्नुहोस
पंचकुला डेराबसीमा मूल प्रवाहको भेला सम्पन्न

पंचकुला डेराबसी । मूल प्रवाहको पंचकुला डेराबसी नगर समितिको भेला सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलको उस्थितिमा २०२४ जनवरी ५ आइतबारका दिन सो भेला सम्पन्न भएको हो। समारोहमा सामुहिक सदस्यता वितरण...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको कलाकार सम्मान तथा सदस्यता अभियान

जालन्धर । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जालन्धरले कलाकार सम्मान र सदस्यता अभियान सँगसँगै सम्पन्न गरेको छ । जनवरी ५, २०२५ आइतबारका दिन केन्द्रीय सदस्य कुलबहादुर बगालेको प्रमुख आतिथ्यमो सो कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
हिसारमा वक्तृत्वकला र सदस्यता अभियानसहित सांस्कृतिक विभाग गठन

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वक्तृत्वकला, सदस्यता अभियान र कलाकार सम्मान तथा सांस्कृतिक विभागको पुनर्गठन कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ । केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतिथ्यमा...

पुरा पढ्नुहोस
चन्डिगढमा मूल प्रवाहको सदस्यता अभियानसँगै कलाकार सम्मान समारोह

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढ नगर समितिको आयोजनामा सदस्यता अयिभानसँगै कलाकार सम्मान समारोह सम्पन्न भएको छ । केन्द्रीय सदस्य दिनेश खड्काको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ आइतबारका दिन उक्त...

पुरा पढ्नुहोस
बेंगलोरमा एक जना नेपालीको बिल्डिंगबाट खसेर मृत्यु

बेंगलोर । बेंगलोरमा एक जना नेपालीको बिल्डिङबाट खसेर मृत्यु भएको छ । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका सचिव जय बहादुर बिक, सदस्य धर्म पहरी लगायत नेता...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

जिल्ला प्युठान, प्युठान न.पा. ८, खप्रेङखोला बरारुखा निवासी गोविन्द बहादुर सार्कीका 50 वर्षीय छोरा कमल बहादुर सार्की चेन्नै देखि 1 जनवरी 2025, का दिन ग्राण्डटंंक एक्सप्रेस रेलमार्फत दिल्ली जानेक्रममा रेलबाटै लापता भएका छन् ।...

पुरा पढ्नुहोस
बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

चिदम्बरम, ३१ डिसेम्बर २०२४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर सचिव सुर्यमान गिरीलाई एक समारोह आयोजन गरि बिदाई तथा सम्मान गरिएको छ । वहाँले चिदाम्बरम नगर समितिमा संगठन परिचालनमा महत्वपूर्ण...

पुरा पढ्नुहोस