राजनीति
कपिलवस्तु । कपिलवस्तुको विजय नगर गाउँपालिकामा मतगणनाको दौरानमा वार्ड नम्बर २ को मतगणनाको क्रममा १३२ मतपत्र गायब भएको पाइएको छ । मतदानमा परेको मतको अनुपातमा मतपेटिका भित्र १३२ मतपत्र कम भएको हुँदा मतगणना कार्य...
पुरा पढ्नुहोसप्युठान । प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । राजमोका उम्मेदवार कृष्ण वहादुर खड्का ३ हजार २३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त...
पुरा पढ्नुहोसभक्तपुर । भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित हुनु भएको छ । उहाले २९ हजार २५२...
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशको लागि अफापसिद्ध भइसकेको बताउनुभएको छ । सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ तिकुलीगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केसीले संघीयताका कारण मुलुक टाट पल्टने अवस्थामा...
पुरा पढ्नुहोसआगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ।देशका सबै जिल्लामा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं जिल्लाका विभिन्न नगरमा चुनावी अभियानलाई तिब्रता दिएको छ । काठमाडौंका अधिकांश नगरमा एकल उम्मेदवारी दिएको जनमोर्चाले चन्द्रागिरीमा भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाएको छ । चन्द्रागिरी नगरपालिकामा पाँचदलीय गठबन्धनबाट नगरप्रमुखमा...
पुरा पढ्नुहोस१. ओली व्यक्तित्वको क्षयीकरण एमाले अध्यक्ष केपी ओलीकै कारण विद्रोह गर्न अभिशप्त माधवकुमार नेपालले ओलीलाई प्रतिगमनकारी र गणतन्त्रविरोधीको ‘ट्याग’ पहिर्याउन भरमग्दुर प्रयत्न गर्नु अन्यथा थिएन। उनले ओली व्यक्तिवादी,कुसंस्कारी र गणतन्त्र विरोधी भएको जिकिर गरे। गणतन्त्र ल्याउनमा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपछिकै ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकामा गठबन्धन दलहरुले संयुक्ता चुनावी अभियानलाई तीब्रता दिएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चन्द्रगिरीमा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाको तर्फबाट...
पुरा पढ्नुहोस








