राजनीति
काठमाडौं । बैशाख १३- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अनुसार राष्ट्रिय जनमोर्चाले दुई पालिकामा प्रमुख र दुई वटामा उपप्रमुख पद पाएको छ भने १५ वटा वडामा अध्यक्ष पाएको छ । राजमो...
पुरा पढ्नुहोसप्युठान । प्युठानमा राष्ट्रिय जनमोर्चाले तालमेलबाट दुई स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिएको छ भने दुई स्थानीय तहमा उपप्रमुख पद पाएको छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ वटा वडामा राजमोले तालमेलबाट वडाअध्यक्षमा उम्मेदवारी दिएको छ...
पुरा पढ्नुहोसपाल्पा । पाँचदलीय गठबन्धनले पाल्पामा राष्ट्रिय जनमोर्चालाई दुई वडामा वडाअध्यक्ष दिन सहमति गरेको छ । सोमबार सम्पन्न बैठकले जिल्लामा भागबन्डा टुंग्याएको हो । सहमतिअनुसार रिब्दिकोट गाउँपालिका र पूर्वखोला गाउँपालिकामा एक/एक जनावडाअध्यक्ष जनमोर्चाले पाएको छ। यस्तै, रिब्दिकोटमा...
पुरा पढ्नुहोसकाठमाडौं । चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा...
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज (साेमबार) पनि उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा साेमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय चुनावी गठबन्धनबीच तालमेल हुन नसकेका स्थानमा पार्टीको तर्फबाट बेग्लै उम्मेदवार उठाउने र मैत्रीपूर्ण तालमेल गर्ने स्पष्ट पारेको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सोमबार (चैत १२ गते) अध्यक्ष चित्रबहादुर...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री क्रान्तिकारी विचारको रक्षाका लागि गलत विचार र प्रवृतिलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ । नेकपाको ७४ औँ स्थापन दिवस तथा १५३ औँ लेनिन जयन्तीका अवसरमा नेकपा (मसाल) ले...
पुरा पढ्नुहोसकाठमाडौं, ९ वैशाख । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान,...
पुरा पढ्नुहोसनयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई जिताउनका लागि स्वदेश फर्कन नेपाली समुदायलाई आह्वान गरेको छ । अध्यक्ष ठाकुर खनालले मंगलबार (१९ अप्रिल) का दिन एक...
पुरा पढ्नुहोस