समाचार

एमसिसी विरुद्ध भदौ २२ गतेको कार्यक्रमप्रति कुवेत एकता समाजको एक्यबद्धता

काठमाडौँ । एमसिसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आह्वानमा देशव्यापी विरोधसभा सम्पन्न हुन गइरहेकोमा कुवेत नेपाली एकता समाजले त्यसप्रति एक्यबद्धता प्रकट गरेको छ । समाजका अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीको हस्ताक्षरमा भदौ...

पुरा पढ्नुहोस
फुटपरस्त तत्वहरुलाई पञ्छाउँदै सङ्गठन निर्माण भैरहेको छ

रबि पौडेल, पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत बासी नेपालीहरुको अभिभावकिय सङ्गठन हो । भारतमा कस्टकर जीवन बिताई आफ्नो जिविको पार्जनको लागि बाध्य लाखौं नेपालीहरुलाई यो सङगठनले सङगठित गर्ने काम गर्दै...

पुरा पढ्नुहोस
तिजी कार्यक्रम र महिलाका समस्याहरू

विन बहादुर रेग्मीसामाजिक सञ्जालमा भाइरल तिजी गीत र नृत्य भिडियोमा लाइक कमेन्ट गरेर मनोरञ्जन गर्ने धेरैलाई थाहा नहुन सक्छ तीजको अवसरमा गाइने गीत र नृत्यको महत्व । यसो त मलाई पनि थाहा छैन, यसको...

पुरा पढ्नुहोस
नेपालमा एमसीसी खारेजीका लागि ७ सितम्बरको भारत व्यापी सभा हुने

नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाको आयोजनामा भदौ २२ गते देशब्यापी आयोजना हुन लागेको एमसीसीविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जाहेर गर्दै भारतमा पनि प्रदर्शनको तयारी गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न नगर र क्षेत्रमा विरोध...

पुरा पढ्नुहोस
महिला संघ र रक्तिम सांस्कृतिक अभियानले सम्पन्न गरे प्रगतिशील तिजी कार्यक्रम

चन्द्राकुमारी श्रीस, काठमाडौँ । अखिल नेपाल महिला सङ्घ र रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील तिजी कार्यक्रम–२०७८ सम्पन्न गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७८ भदौ २० गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
सरकारको चेतावनीलाई चुनौती दिदै राजमोले पुतला जलायो

काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले तुइन चुँडाएर महाकालीमा बेपत्ता बनाएको विरोधमा युवा विद्यार्थीहरुले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर...

पुरा पढ्नुहोस
हाम्रो धर्ती आकाशमा

जनक बिसीभारत बिसुद्ध छिमेकी मित्र देश हो तर उसको चरित्र साना मुलुकमा सु–शासन कायम गर्नु उसको खराब नियत हो । भारत हिजो बिस्तारवाद चरित्रबाट आक्रान्त थियो आज उसको चरित्रमा फड्को मार्दा ऊ साम्राज्यवादमा भयो । सार्क रास्ट्रभित्र भारत...

पुरा पढ्नुहोस
मसाल हौ भन्नेहरुलाई

जुना भण्डारी चालिसे, चंडिगढमसालको झण्डा बोकी देशैभरी हिडौं है । संगठनलाई धमीलाउने मान्छे चिनौ है ।। अहिलेसम्म संगठनले सिकाएको तिमलाई पाठ । बिचबाटोमा आएर गर्यौ विश्वासघात ।। उही थालीमा खाएर उसैमा छेदगर्दै छौं । सोझासाझा जनतालाई भ्रम छर्दै छौं...

पुरा पढ्नुहोस
एमसिसि पास गराउने षडयन्त्रमा ओली पनि जिम्मेवार छन्

सुरेशकुमार पाण्डेअहिले देशमा एमसीसी बिरुद्ध आन्दोलन ब्यापकरुपमा बढेको छ । यहि दौरानमा गृहमन्त्रालयले एमसीसीको बिरोध गरे कडा कारवाही गरिने भनि चेतवानी समेत सार्वजनिक गरेको छ । देशभित्र बिदेशी हस्तक्षेप हुनथाले पछि देशका नागरिकले देशको...

पुरा पढ्नुहोस
ओखल महिला नगर विभागको आयोजनामा तीजी कार्यक्रम सम्पन्न

ओखला, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा तिजि एबं जलपान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्रीय समिति कोषाध्यक्ष तिलक पाण्डे र क्षेत्रीय...

पुरा पढ्नुहोस