हाम्रो धर्ती आकाशमा

  • जनक बिसी

भारत बिसुद्ध छिमेकी मित्र देश हो तर उसको चरित्र साना
मुलुकमा सु–शासन कायम गर्नु उसको खराब नियत हो ।

भारत हिजो बिस्तारवाद चरित्रबाट आक्रान्त थियो
आज उसको चरित्रमा फड्को मार्दा ऊ साम्राज्यवादमा भयो ।

सार्क रास्ट्रभित्र भारत उसको गतिविधि साम्राज्यवादी
आक्रमणबाट अघि बढायो हाम्रो धर्ती आकाशमा हवाईजहाज उडायो ।।

हाम्रो सिमा अतिक्रम पनि उति कै छ सम्पति लुटिएको छ,
७२ वर्ष देखि लिपु, लिम्पियाधुरा र कालापानी कब्जामा छ ।

छोड भारत जनता आवाज उठाउँदा कानमा तेल हालेर अर्काको
देशको भुमिलाई मेरो भुमि भन्दछ नमानेर साम्राज्यवादी गुण देखाउँछ ।

जनता नडराई उठि देऊ ठोकि देऊ सम्पुर्ण खाले साम्राज्यवाद
धर्ती आकाशमा भारतीय हवाईजहाज घुम्न पाईदैन भनी देऊ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार