समाचार
जापान । जापान नेपाली एकता समाज क्षेत्रीय समिति ह्योगोको क्षेत्रीय भेला सम्पन्न भएको छ । समाजका क्षेत्रीय अध्यक्ष हेमलाल गौतमको अध्यक्षतामा १७ अगस्टका दिन कोवेमा सम्पन्न भेलाले समिति पुनर्गठन गरेको छ । नव निर्वाचित क्षेत्रीय समितिको...
पुरा पढ्नुहोसकाठमाडौँ । साइप्रस नेपाली एकता समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले २०७८ भदौ २ गते प्रधानमन्त्री निवासमा पुगी ज्ञापन बुझाएको हो । प्रतिनिधि मण्डलमा राष्ट्रिय...
पुरा पढ्नुहोसपाण्डीचेरी, १७ अगष्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत मुदलियर पेट एरिया समिति क्षेत्र भित्र पर्ने ताउलाँकूपम् एरियामा होटल ब्यावसाय र अन्य क्षेत्रमा कार्यरत् नेपाली मजदुर हरु विच...
पुरा पढ्नुहोसधर्मराज शर्मा, कोट्टयाम केरला १४ अगस्ट २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिका सचिव मनोज जिसी भातृशोकमा पर्नुभएको छ । बाग्लुङ्ग नगर पालीका ८ साबिक ३...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अफगानिस्तानबाट नेपालीको उद्धारमा सरकारले उपेक्षा र ढिलासुस्ती गरेकोप्रति आपत्ति जनाएको छ । लामो समयदेखि गृहयुद्ध चलिरहेको अफगानिस्तानमा अरु देशले धेरै अघिदेखि आफ्ना नागरिकलाई उद्धार गरी स्वदेश फर्काए पनि...
पुरा पढ्नुहोसगोविन्द प्रसाद आचार्य कहिलेकाही बाल्यकालमा देखेभोगेका कुराहरू जब उमेर परिपक्क हुँदै जान्छ, बिगतमा वास्ता नगरिएका कुराहरू उमेरको परिपक्वतासँग जोडिएर आउँदा रहेछन् । स्मृतिमा जीवित रहँदा रहेछन् । तिनलाई विष्लेषण गरेर त्यहाँभित्रको समाज, संस्कति कस्तो थियो...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी)म भारतमा आएको वा एकता समाजको सदस्यता प्रमाण पत्र लिएको २३ बर्ष पूरा भयो । सुरुमा त संगठनप्रति त्यति रुचि थिएन, नत बिस्वास नै थियो । कार्यक्रममा जानु भन्दा बहाना बनाउन पाए...
पुरा पढ्नुहोसवापी पूर्व, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी (पूर्व) नगर समिति अन्तर्गत पर्ने कोली वाल एरियाको गनबहादुर रानाको पहल भेला सम्पन्न भएको छ । भेला धुर्वराज बोहराको अध्यक्षता, सोमबहादुर सुर्यवंशीको...
पुरा पढ्नुहोसनिकोशिया । सन नोभेम्बर ७, १९७९ मा भारतबाट स्थापना भएको एकता समाज यतिवेला विश्वका करिब २७ देशहरुमा स्थापित भइसकेको छ । यस दौरानमा सबैभन्दा पछिल्लो समयमा स्थापना गरिएको साइप्रस नेपाली एकता समाजले पनि दोश्रो...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल, चेन्नई, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता प्रिय कुँवरले र भेलाको सञ्चालन कस्तुरी थापाले...
पुरा पढ्नुहोस