समाचार

नेता लुडोभिकोप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अमेरिकाका कम्युनिष्ट नेता लुडोभिकोप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ५ जुलाई २०२१ मा निधन भएका लुडोभिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मसालले आफ्नो पार्टीको उहाँसँग दशकौँदेखि घनिष्ट र मैत्रिपूर्ण सम्बन्ध...

पुरा पढ्नुहोस
तीज गीत : बिजयको उद्घोष

विष्णु शर्मा सदियौ देखि अन्याय र अत्याचार बढि भो, चेतनाको किरण छर्दै उठौ नारी हो । संबिधानमा ब्यबस्था छ नारी पुरुष बराबर , आज पनि पशुलाई झै हुन्छ व्यवहार।। आज सम्म नारीले नगरेको केही छैन, फेरि पनि राम्रो कामको चर्चा...

पुरा पढ्नुहोस
राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान छ : अध्यक्ष केसी

नई दिल्ली, १५ अगस्त । राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । अध्यक्ष केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
मूल प्रवाहको सान्दर्भिक आवाज

सुरेशकुमार पाण्डे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनमा आज १५ अगस्तका दिन भारतस्थित नेपालीहरुको मताधिकारको बिषयलाई लिएर अनलाईन अन्तरकृया कार्यक्रम सम्पन्न भयो । वास्तबिक रुपमा संसार भरिछरिएका श्रमजीवी नेपालीहरुको मतदानको बिषयलाई लिएर एकता...

पुरा पढ्नुहोस
पार्टी संगठनमा लेनिनवादी संगठनात्मक पद्धतीको विकास गरौं

त्रिभुबन भट्टराईहर कसैलाई पार्टीमा काम गर्ने र पार्र्टी छोडन स्वतन्त्र अधिकार हुन्छ । काम गरेपछि पार्टीको सिद्धान्त, राजैनीक लाईन र पार्टीको संगठनात्मक प्रणालीलाई सहर्ष स्वीकार गरी पार्टी अनुशासन र पद्धती मानेर जानुपर्ने अनिबार्य हुन्छ...

पुरा पढ्नुहोस
मताधिकार

जनक बिसी संसारको कुनै पनि मुलुक होस वा सार्क रास्ट्र देश बाहिर जहाँहुन् नागरिकको मताधिकार हुनुपर्दछ । संसार भनेको नै एउटा भुगोल हो भिन्ना भिन्नै ठाउँ अनुरुप नागरिक जहाँ हुन्छ उसले अधिकार पाउनै पर्दछ । प्रवाशि नागरिकहरुको मताधिकारकोे माग...

पुरा पढ्नुहोस
हिसारको माडल टाउनमा मूल प्रवाहको टोल समिति निर्माण

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित इन्ड्रष्ट्रीयल एरिया समिति अन्तर्गत माडल टाउनमा संगठन विस्तार अभियान अन्तर्गत आयोजीत भेलाले ७ सदस्यीय टोल समिति गठन गरेको छ । केन्द्रीय सल्लाहकार...

पुरा पढ्नुहोस
हिसारको जहाँर नगरमा मूल प्रवाहको टोल समिति निर्माण

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीले संचालन गरेको संगठन विस्तार अभियान निरन्तर जनसंपर्क, क्लास प्रशिक्षण तथा समिति निर्माणको रुपमा अगाडि बढिरहेको छ । मूल प्रवाहका केन्द्रिय सल्लाहकार तारा सोमरे,...

पुरा पढ्नुहोस
हिसारमा संगठन विस्तार तिव्र गतिमा

हिसार, १४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले संचालन गरेको संगठन विस्तार अभियान तिव्र गतिमा अगाडि बढिरहेको छ । सो अभियान मार्फत विभिन्न स्थानमा जनसंपर्क, क्लास, प्रशिक्षण तथा...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकामा राजमो भेला

शिव पन्थी, प्यूठान । राष्ट्रिय जनमोर्चा माण्डवी गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन राजमो जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काले गर्नुभएको थियो । भेलाले लिलबहादुर राउतको अध्यक्षतामा १३ पूर्ण, तीन सल्लाहकार रहेको गाउँपालिकास्तरीय समिति गठन...

पुरा पढ्नुहोस