समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका १४ स्थानीय जनप्रतिनिधिको स्थान रिक्त भएका छन् । निर्वाचन आयोगले आज (शुक्रबार) सूचना जारी गरी पद रिक्त भएको जनाएको हो । आयोगका...
पुरा पढ्नुहोससुरेशकुमार पान्डे ## देशभित्र जातिय बिभेद सदैभरी किन हुन्छ, असमान ब्यबहार पनि घरि घरी किन हुन्छ। दुनियाँ चन्द्रमामा पुगिसकेको देख्यौँ सबैले, सामाजीक कु संस्कारनै मनपरी किन हुन्छ । छुवाछुत र मान्छे मान्छेमा पनि असमानता, आमा हाम्रै समाजभित्र खरखरी किन हुन्छ...
पुरा पढ्नुहोसकाठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुर्नस्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्तामा माग गर्दै प्रदर्शन गरेका छन् । अखिल (छैठौं) सहित पाँच विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका हुन् । बिहीबार विपक्षी गठबन्धनका भातृ...
पुरा पढ्नुहोसमेघराज रिस्मेली, जापान । जापानको टोकियो स्थित एक होटलमा बागलुङ, गल्कोटका एक युवा मृत अबस्थामा फेला परेका छन् । राजन बुढाथोकी नाम भएका ती युवा बुधबार (२३ तारिख)का दिन होटलको रुममा मृत अबस्थामा भेटिएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भारतीय खुफिया एजेन्सी रअ का मान्छेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा स्वागत गरेदेखि देशको राजनीतिक अवस्था जटिल भएको बताउनुभएको छ । विपक्षी पाँच दलले आज राजधानीमा आयोजना गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि केपी ओली सरकारका पाँच मन्त्रीमाझ सबै मन्त्रालय बाँडफाड गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज २०७८ असार १० गते विद्यमान मन्त्रीहरूलाई थप मन्त्रालय दिइएको हो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उहाँलाई सो पदमा नियुक्त गर्नुपर्ने जिकिर गर्नुभएको छ । प्रतिनिधि सभा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संवैधानिक संकटमा धक्का दिन सके राप्रपाका एजेण्डा स्थापित हुनेसक्ने बताएको छ । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपाले आफ्ना एजेण्डा स्थापित गर्ने उपयुक्त समय आएको बताएको हो । राप्रपाले...
पुरा पढ्नुहोसस्टालिन भन्नु हुन्छ : “नेता आउने जाने गरिरहन्छन् तर जनता जहिले पनि रहिरहन्छन् । त्यसैले जनता नै अमर हुन्छन् ।” यतिवेला नेकपा (मसाल) बाट निश्कासित केही अराजक तत्वहरुले गरिरहेको भ्रमपूर्ण गतिविधिबाट भ्रमित हुनु इमान्दार कार्यकर्ता...
पुरा पढ्नुहोसमनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्विनोको ६१ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नुभएका अक्विनो २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो...
पुरा पढ्नुहोस