समाचार
करनाल । स्वदेश प्यूठान जिल्ला, झिम्रुक गापा ४ निवासी झविराम पुनका छोरा राजु पुन हरियाणाको करनालमा दुखद निधन भएको छ । प्राप्त जानकारी अनुसार राजु पुनले करनाल जिल्लाको पिचौली जुण्डलागेर भन्ने गाउँमा माछा पोखरीमा विगत...
पुरा पढ्नुहोसकाठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालमा राष्ट्रपतिको कदम विरुद्ध बोल्न पाइन्न भन्नु प्रतिगमन भएको बताउनुभएको छ । अखिल नेपाल युवक सङ्घद्वारा २०७८ असार १२ गते आयोजित “प्रतिगमन विरुद्धको आन्दोलनमा युवाहरूको...
पुरा पढ्नुहोसनागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य सक्षिण क्षेत्रीय समितिका बैकल्पिक सदस्य सेरबहादुर खड्काकी धर्म पत्नी एवं क्षेत्रीय महिला बिभाग कि सदस्य तथा सेवाग्राम वर्धा नगर समितिकी सदस्य लक्ष्मी खड्काको २६...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेमेरो देशभित्र बिदेशी अधिकार किन भयो ? भन त यो ब्यबस्था यति लाचार किन भयो ? हामीले छानेर पठायौँ यो देशलाई जोगाउन, बताउ नेताहरु देश बेच्ने आधार किन भयो ? प्रत्येक देशका सपुत लड्छन देशका लागि, नागरिकताको आफै...
पुरा पढ्नुहोसलक्ष्मी चौधरी सञ्चारकर्मी रुपा सुनारले काठमाडौंमा डेरा खोज्दा भोगेको जातीय विभेदको घटना यतिबेला चर्चामा छ । पुस्तौंदेखि विभेद गर्दै र सहँदै आएको नेपाली समाजमा रुपा सुनारको नियति दलित समुदायले पाइलैपिच्छे भोग्दै आएको पीडा हो ।...
पुरा पढ्नुहोसकोलाकाता । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समितिका सदस्य तथा ब्रम्हामपुर नगर समितिका जिम्मेवार कार्यकर्ता धन बहादुर विकको असामायीक निधन भएको छ । विकको निधनले सिंगो संगठन मर्माहत भएको...
पुरा पढ्नुहोसअखिल नेपाल युवक संघ केन्द्रीय समितिको निर्णय अर्णयानुसार आज देश व्यापी रुपमा संघका जिल्ला समितिहरुले ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा देशमा ओलीको प्रतिगामी कदमको विरोध, देशमा देखिएको स्वास्थ्य समस्या, देशका विभिन्न स्थानमा...
पुरा पढ्नुहोसकाठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तिसौँ वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एसिया प्रसान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित...
पुरा पढ्नुहोस