समाचार
चन्द्रप्रसाद पौडेल कोयम्बटोर । तामिलनाडुको तिरुप्पुर जिल्लास्थित भिसी एक्सपोर्ट तिरुपुरमा कार्यरत हुँदै आउनुभएका नारायण पौडेलको कोरोना संक्रमणका कारण निधनभएको छ । वहाँ बाग्लुङ नगरपालिका–१३ दौडी (पैयूपाटा) हाल बसोबास चितवन, रत्ननगर नगरपालिका, भानुचौक (टिकौली) बसोबास...
पुरा पढ्नुहोसकोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिका कोषाध्यक्ष गोपाल शर्मा पौडेलकी ममतामयी आमा तुलसा देवी पाध्यानीको मिति ६ जुन २०२१ तदनुसार २०७८ साल जेठ २३ गते दुःखद निधन भएको...
पुरा पढ्नुहोसनेल्लोर । नेल्लुर, माण्डबी गाउँपालिका वार्ड–ं ३, मारसिबाङ प्युठान निबासी टेकबहादुर केसी बर्ष ७० हाल नेल्लुर डियाईडी अपिसमा कार्यरत हुनुहुथ्यो । अचानक कोभिड– १९ पोजेटीवका कारण नेल्लुर सरकारी हस्पिटलमा अडमिट गरिएको थिए । उपचारको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतीय कम्युनिस्ट पार्टी एमएल रेड स्टारकी नेत्री शर्मिष्ठा चौधरीको निधनले विश्व क्रान्तिकारी आन्दोलनका लागि नै ठूलो क्षति भएको बताउनुभएको छ । भाकपा (माले रेडस्टार) ले...
पुरा पढ्नुहोसदुर्गानाथ खरेल ## १. मानव समाजको इतिहास सिकार र खाद्यसङ्ग्रहबाट सुरु भएको थियो । त्यो अवस्था खेती र पशुपालन कालको सुरुवातसम्म रह्यो । त्यतिखेरको समाज भने रक्तसम्बन्धमा आधारित गोत्रसमाज थियो । सामूहिक स्वामित्व थियो र त्यो...
पुरा पढ्नुहोसविश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको...
पुरा पढ्नुहोसजेनेभा । संयुक्त राष्ट्र सङ्घको बालबालिकासम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै...
पुरा पढ्नुहोसबेइजिङ । चीनले जनसङ्ख्या वृद्धि सुस्त भएको पाएपछि २०२५ सम्ममा बच्चाको जन्ममा लगाइएको सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको छ । द वालस्ट्रिट जर्नलका अनुसार सरकारले चीनको चालु पञ्चवर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने...
पुरा पढ्नुहोसशेरबहादुर सिंह, महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पूर्णरुपमा अवस्था सामान्य बनिसकेको छैन । तर कोरोना त्रासदीकाबीच जिवीका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण...
पुरा पढ्नुहोस