समाचार

का. शिवरामप्रति हार्दिक श्रद्धांजली

भारतीय कम्यूनिष्ट पार्टी (माले) रेड स्टारका पोलिट ब्युरो सदस्य तथा पुर्बी भारत राज्य कमिटीका सेक्रेटरी का. शिवरामको कोरोना संक्रमणबाट दुखद निधन भएको छ । ३ मई २०२१ का दिनदेखि वहाँ भुवनेश्वरको किम्स हस्पिटलमा भर्ती हुनुहुन्थ्यो...

पुरा पढ्नुहोस
प्यूठान कुता निवासी साबित्रा विकको निधन

झुनझुन, राजस्थान । प्युठान, झिम्रुक गाउँपालीका ७ कुता निवासी मधु बिककी श्रीमती साबित्रा विकको कोविड संक्रमणबाट दुःखद निधन भएको छ । हाल वहाँहरुको परिवार राजस्थानको झुंझुनमा नोकरी पेशा गर्दै आउनुभएको थियो । वहाँको कोबिड सक्रमण...

पुरा पढ्नुहोस
भाजपाका विदेश विभाग प्रमुखले आपत्ति जनाएको बाबुरामको लेखमा के छ ?

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको लेख प्रति आपत्ति जनाएका छन् । भारतीय...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई संरक्षण नगर्न मसालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगर्न चेतचावनी दिनुभएको छ...

पुरा पढ्नुहोस
प्रतिगामीहरु फेरि सलबलाउन थाले : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गणतन्त्रको रक्षा र संस्थागत विकासमा जोड दिएको छ । महामन्त्री मोहनविक्रम सिंहले शनिबार वक्तव्य प्रकाशित गरी वर्तमान गणतन्त्र जनताको लामो त्याग, सङ्घर्ष तथा विभिन्न...

पुरा पढ्नुहोस
प्रतिगामी सरकारको चुनावी बजेटले प्रत्येक नागरिकको थाप्लोमा बोकायो रु. ५२ हजार ऋणको भारी

काठमाडौं । प्रतिगामी सरकारको चुनावी बजेटले प्रत्येक नागरिकको थाप्लोमा रु. ५२ हजार ऋणको भारी बोकाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । सरकारले ज्येष्ठ नागरिक भत्ता...

पुरा पढ्नुहोस
रिकङपियो नगर समितिका दुई कार्यकर्ताको कोरोनाबाट दुःखद निधन

रिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङपियो नगर समितिका सदस्य दिलबहादुर थापा र सल्लाहकार सदस्य चक्रमान घलेको कोरोना संक्रमणका कारण दुःखद निधन भएको छ । थापाको २२ र घलेको...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको मन्तव्य प्रधानमन्त्रीको हैशियतमा कि, दल प्रमुखको ?

काठमाडौं । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि नेपालको राजनीतिमा देखिएको विकृत अभ्यास अहिले पनि देखिन खोजेको बताए । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग...

पुरा पढ्नुहोस
प्रतिगमन तथा नागरिकता ऐन संशोधन अध्यादेश विरुद्ध मूल प्रवाहद्धारा भारतव्यापी रुपमा आन्दोलन

नयाँ दिल्ली, २८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समिति, एघार क्षेत्रीय समिति र २ राज्य समितिहरुले आ–आफ्नो स्थानबाट नेपाली दूतावास मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन् । केन्द्रीय समितिको...

पुरा पढ्नुहोस