समाचार
लक्ष्मणदेव पाण्डे ## हेर आज ऊ भागिरहेको छ समर्पण, बाचा, बन्धन सबै तोडी भागिरहेको छ देश, जनता, पार्टी, क्रान्ति सबै छोडिरहेको छ किनकि ऊ जनविरोधी कित्ता रोजिरहेको छ हिजो उसले गर्व गर्दै परिवर्तनका कुरा गथ्र्याे क्रान्तिका नायकहरूको सङ्घर्षपूर्ण इतिहास सुनाउँथ्यो न्याय,...
पुरा पढ्नुहोस–जनकराज पौडेल त्यो म नभने पनि जनता हसाउन छोड्दिन जहाँ त्यो लेखिए छ त्यसको म विश्वास गर्दिन किन कर गर्नु पर्यो र ! त्यो प्रति मलाई सरोकार छैन तिमी यहाँ र म त्यहाँ छन्जेल म तल कहिल्यै झर्दिन त्यसैले कर नगर मलाई त्यो भन्नु...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएकी छन् । विपक्षी दलहरुले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा नयाँ सरकार गठनसम्बन्धी कदम चालिएको दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत प्राप्त गर्ने प्रक्रियाबाट भाग्ने योजना र अन्ततः फेरि एक पटक संसद विघटन...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रीय समिति र बेंगलोर नगर समितिको विभिन्न जिम्मेवारीमा रहि लामो समयसम्म संगठनको जिम्मेवारी निर्वाह गर्नुभएका बिबि थापाको २१ मई २०२१ का दिन...
पुरा पढ्नुहोसकेशव गाहा (पाल्पाली) मुटु पठाउँछन् आफ्नो धड्कन पठाउँछन् खाडीबाट युवाहरू अक्सिजन पठाउँछन् सरकार न मद्दत पठाउँछ न कुनै राहत नेताले त केवल गुलिया भाषण पठाउँछन् परिवारको भोक मेटाउन युवाहरूले खुन पसिना जलाएर थोरै धन पठाउँछन् कस्तो अछुत महामारी हो! आफन्त मर्दा न...
पुरा पढ्नुहोसखिमराज चालिसे, चण्डीगढ ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिका सहसचिव पशुपति पोख्रेललाई पितृशोक परेको छ । बुबा कृष्णप्रसाद पोख्रेलको ७० को उमेरमा असमायिक निधन भएपछि पोख्रेललाई पितृशोक परेको हो । केही दिनदेखि...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह केही दिनदेखि अस्वस्थ भएर स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँ हिजो (जेठ ६ गते) मात्रै अस्पतालबाट डिस्चार्ज भएर घरमा जानुभएको छ । सिंह पूर्णरुपमा स्वस्थ हुन अझै...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि गरेको अपीलको नतिजा देखिन थालेको छ । केही मुलुकले स्वास्थ्य सामग्रीहरू पठाइसकेका छन् भने केही मुलुकहरु पठाउने तयारीमा छन् । अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...
पुरा पढ्नुहोस