समाचार

मूल प्रवाहका सदस्य पुरन विकप्रति हार्दिक श्रद्धाञ्जली

कोटी प्रसाद पोख्रेल, चेन्नई, २३ मई । प्यूठान स्वर्गद्वारी नगरपालिका ७ तापा निवासी गन बहादुर सुनारको छोरा पुरन सुनरको कोभिड १९को कारण ३६ वर्षको अल्पायु उमेर मै निधन भएको छ । २३ भई २०२१ का...

पुरा पढ्नुहोस
एकता समाजद्वारा आँखाका बिरामीलाई आर्थिक सहयोग

काठमाडौँ । हङकङ नेपाली एकता समाजले बागलुङ समाजसितको सहकार्यमा बागलुङ ढोरपाटन नगरपालिका–४ खुङ्गाका एक जना आँखाका गम्भीर बिरामीलाई एक लाख ९१ हजार (हङकङ डलर १२,२५२) सहयोग गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री,...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोककी महिला सिलगढीमा अलपत्र

काठमाडौं । सिन्धुपाल्चोककी एक महिला भारतको सिलगढीमा अलपत्र परेकी छन् । कान्छी तामाङ नाम गरेकी महिला भारतको सिलगढ़ी शहरमा अलपत्र परेकी हुन्। नेपाल घर सिन्धुपाल्चोक खरबुजे गाउँ बताउने उनी उपचारका लागि सिलगढ़ी आएको बताउँछिन् । साहुको...

पुरा पढ्नुहोस
पार्टीको क्रान्तिकारी छबिविरुद्ध भ्रम छर्ने प्रवृति नयाँ होइन : केसी

जनकराज पौडेल, दक्षिण भारत ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (मसाल)को क्रान्तिकारी छबिविरुद्ध प्रहार गर्ने र भ्रम छर्ने प्रवृति नयाँ नभएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय...

पुरा पढ्नुहोस
भुबन बहादुर खड्काको भिवानीमा निधन

भिवानी । बाणगंगा न.पा. ५ बैकन्ठपुर कपिलवस्तु निवासी हाल जनस्वास्थ्य बिभाग भिवानीमा कार्यरत श्री भुबन बहादुर खड्काको २० मई २०२१ का दिन हृदयघातबाट दुखद निधन भएको छ । वहाँ लामो समयदेखि मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी अध्यादेशमा के छ ?

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी...

पुरा पढ्नुहोस
संसद फेरि विघटन गर्नु ‘राजनैैतिक डकैति’ : पाँच विद्यार्थी संगठन

काठमाडौं । सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निर्णयको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनहरुलेआह्वान गरेका छन् । आइतबार अखिल (छैठौं), नेपालविद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति प्रकिाशित गरी विद्यार्थी संगठनहरुले संसदको...

पुरा पढ्नुहोस
देउवाले सांसदहरुको किर्ते हस्ताक्षर गरेका कारण प्रधानमन्त्रीमा मेरो दाबी अस्वीकृत भयो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने दाबी गर्नुभएको छ । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारँंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग...

पुरा पढ्नुहोस
उहिले र अहिले

भक्त विश्वकर्मा ।। पहिले हाम्रो समाजमा हैजा आउथ्यो अहिले कोरोना आइरहेको छ फरक यत्ति छ– उहिले जीवनजल नपाएर मान्छे मर्थे अहिले अक्सिजन नपाएर मर्छन् । पहिले राणापञ्चहरूले शासन चलाउथे अहिले नक्कली कम्युनिस्ट अनि, पुँजीवादी प्रतिक्रियावादीले चलाउँछन् फरक यत्ति हो– उहिले निरङ्कुशता थियो अहिले गुण्डाराज चल्छ...

पुरा पढ्नुहोस