समाचार
चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको साँस्कृतिक विभागले सांस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोसकोयम्बटोर, १४–१५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको ११औं र निलगिरीको ९औं सम्पन्न भएको छ । दुबै नगर सम्मेलनको उद्घाटन समारोह छुट्टाछुट्टै स्थानमा सम्पन्न भएका थिए । कोयम्बटोर...
पुरा पढ्नुहोसचेन्नई, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिका सदस्य फनाराम कालाथोकीको दुःखद निधन भएको छ । सामान्य जोरो आएको र उपचारको क्रममा...
पुरा पढ्नुहोसहैदरावाद । भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहको सापुरनगर एरिया समितिको आयोजनामा डिसेम्बर १५, २०२४ का दिने सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा आयोजित...
पुरा पढ्नुहोसहिसार । भारतको हरियाणा राज्यको हिसारमा तिहारको देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम डिसेम्बर १५, २०२४ का दिन सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै...
पुरा पढ्नुहोसजयपुर (भारत) । भारतको जयपुरमा मूल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रशिक्षणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १४, २०२४ का दिन मूल प्रवाहको जयपुर उत्तर एवम् दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले अमेरिकाले नेपालमा सरकार परिवर्तन गर्न खोजेको सम्भावनाप्रति सचेत रहन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर २८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो धारणा व्यक्त गरेको हो...
पुरा पढ्नुहोसपाण्डेचरी, २४ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत मुदलियरपेट एरिया समितिको २९औं बार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । एरिया सचिव रबि पौडेलले सञ्चालन तथा अध्यक्ष सुर्य...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सदस्य श्री राम सिंह पल्ली मातृ शोकमा पर्नुभएको छ । वहाँकी ममतामयी आमा केवली देवी पल्ली मगरको यही मङ्सिर २१, २०८१ का दिन ७१...
पुरा पढ्नुहोसकोचिन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोचिन नगर समितिले आगलागिबाट पिडितहरूलाई आर्थिक सहयोग गरेको छ । समितिका कार्यकर्ताहरुको पहलमा उक्त आर्थिक चन्दा संकलन गरि पिडितहरूलाई तत्काल...
पुरा पढ्नुहोस