समाचार
वापी पूर्व, १० डिसेम्बर । मूल प्रवाह एकता समाज वापी पुर्ब नगर समिति अनर्तगत पर्ने भरतमोडा एरिया समितिले ९ डिसेम्बर २०२० का दिन “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध...
पुरा पढ्नुहोससिलवास । मूल प्रवाह एकता समाज सिलवासा नगर समितिले दिनाक ९ डिसेम्बर २०२० को दिन सहसचिव राजेन्द्र चौधरीको सञ्चालन र उपाध्यक्ष मनोज थापाका अध्याक्षतामा सभा सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर...
पुरा पढ्नुहोसकथित जागरण अभियानले आफ्नो कार्यविधि सार्वजनिक गरेको बताएको छ । उक्त कार्यविधिमा उल्लेख भएका विवरणबाट त्यो एउटा राजनीतिक उद्देश्यका लागि गठन गरिएको संस्था भएको कुरा स्पष्ट छ । विगतमा उनीहरुले झुट बोलेका थिए, त्यो...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयबाट प्रस्ताव नै नगई...
पुरा पढ्नुहोसडा. हेमराज कोइराला १. चुत्रोः चुत्रोमा बार्बेरिन नामको कम्पाउन्ड पाइन्छ । बार्बेरिनले कोलेस्टेरोल कम गर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन् । यसका अलावा बार्बेरिनले रक्तग्लुकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । दाङमा कम्युनिस्ट पार्टीको संस्थापक सदस्य माणिकलाल गौतमको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २४ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले शैक्षिक माफियाहरूको दबाबमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन गोप्य राखेको निश्कर्ष निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षता गठित आयोगको प्रतिवेदन एक वर्ष ९ महिनासम्म गोप्य राखेकोप्रति...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य कुल बहादुर बगाले पितृ शोकमा पर्नुभएको छ । दिवंगत रिख बहादुर बगाले मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला क्षेत्रीय महिला विभागकी मिना बगालेको ससुरा...
पुरा पढ्नुहोसदाङ । अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकाकी जीवन संगीनी जमुना र छोरी जेनिसाको सम्झनामा दाङमा श्रद्धाञ्जली सभा सम्पन्न पारिएको छ । अखिल नेपाल युवक संघ केन्द्रीय समितिको आयोजनामा मंगलबार स्मृति सभा गरिएको...
पुरा पढ्नुहोसधरमपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीको पहल तथा विशेष उपस्थितिमा धरमपुरमा २८ नोभेम्बर २०२० का दिन नगर समिति गठन गरिएको छ । नवीन बाठाको सञ्चालन...
पुरा पढ्नुहोस