समाचार

भारतीय विदेश सचिवपछि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण : संयोग मात्रै कि रणनीतिक प्रतिस्पर्धा ?

फणीन्द्र दाहाल नेपालमा हालै बढिरहेको देखिएको भारत र चीनबीचको ‘रस्साकस्सी’माझ सामरिक प्रतिस्पर्धा बढ्दै गएको भन्दै विज्ञहरूले दीर्घकालीन परिस्थिति आकलन गरेर कूटनीति सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्। ‘रअ’ भनिने भारतको खुफिया निकायका प्रमुख र स्थल सेनाध्यक्षले नेपाल...

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेल विरुद्ध बुटवलमा कालो झण्डा प्रदर्शन

काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा देखाइएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् । आफ्नो निर्वाचन...

पुरा पढ्नुहोस
प्रजातन्त्र सेनानी कामीको निधन

लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि...

पुरा पढ्नुहोस
सडकबाट संसारकै १०० जना प्रभावशाली महिलाको सूचीसम्म

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर...

पुरा पढ्नुहोस
घेरियो देश

रवि पौडेल घेरियो देश दक्षिणबाट घेरियो देश उत्तरबाट घेरिए नेता बालुवाटारमा साम्राज्यवादको रअबाट घेरियो देश कैले उसलाई, कैले यसलाई कैले प्रधानमन्त्रीकै निवास घुस्छन् जुकाले रगत चुसे झैँ नेताहरूको दिमाग चुस्छन् घेरियो देश कहिले सुस्ता, कहिले लिपु खुला सीमाको फाइदा उठाउदै लोभी नेताहरूलाई काँधमा चढाउँदै कहिले पल्टाउने, कहिले उठाउने घेरियो...

पुरा पढ्नुहोस
दक्षिण भारतमा भीषण चक्रवातको सम्भावना, सरकारी कार्यालय र यातायात बन्द

लोकेन्द्र पौडेल, चेन्नै । दक्षिण भारत अन्तर्गत तामिलनाडु पोदुचरी लगायतका स्थानहरुमा चक्रवाती तुफान आउने सम्भावनाका कारण सर्वसाधारणलाई सजग पारिएको छ । यस क्षेत्रमा हिजैदेखि भारी वर्षा भइरहेको छ । वर्षासँगै चक्रवाती तुफान आउने मौसमविदको चेतावनीपछि तामिलनाडु...

पुरा पढ्नुहोस
रत्नागिरी लैजाने भनिएका १५० जना यात्रुहरु सुरतमा अलपत्र

सुरत । धनगढिदेखि महाराष्ट्रको रत्नागिरी जान हिंडेका १५० जना यात्रुहरु गुजरातको सुरतमा अलपत्र परेका छन् । उनीहरुलाई बर्दादेवी नाम गरेको ट्रावल्सले धनगढिदेखि सुरत पुर्याएको यात्रुहरुले बताएका छन् । आफूहरुलाई चर्को भाड़ा अशुल गरि महाराष्ट्रको रत्नागिरीसम्म...

पुरा पढ्नुहोस
नेपाल जानको लागि हैदरावादबाट सिलिपर बस सञ्चालन

तिलक राना, हैदराबाद, २० नोभेम्वर । हैदराबाददेखि रुपडिया, कृष्ण नगर र सुनौलीसम्मको लागि एसी सिलिपर बस सञ्चालन गरिएको छ । विगत केही समयदेखि हैदराबादबाट रुपडिया, कृष्ण नगर र सुनौलीका लागि बस सञ्चालन गर्दै आएको सुभ...

पुरा पढ्नुहोस
दलित समस्या के हो ?

१ जातीय भेदभाव र छुवाछूतको ऐतिहासिक पृष्ठभूमि नेपालमा वर्णव्यवस्थाको बीजारोपण तथा विस्तार भारतबाट १७ औं शताब्दीतिर तीनवटा दिशाबाट फैलिएको देखिन्छ, एक, तत्कालीन नेपालको बागमती उपत्यकामा लिच्छवि शासनको थालनीसँगै वर्णव्यवस्था लागू भएको पाइन्छ । त्यसपछि जयस्थिति...

पुरा पढ्नुहोस
माेहनविक्रमकाे उपन्यास अंश ‘कामरेड जलजला’ : बाबु जेल बस्दाका साथी भेट्न पुग्दा…

– माेहन विक्रम सिंह खाना खाएर दुवै जना लाजिम्पाटतिर लागे । त्यहाँ शिवध्वजको ठेगाना पत्ता लगाउन केही गाह्रो परेन । तर उनी घरमा थिएनन् । उनकी पत्नीबाट थाहा भयो, उनी एउटा पत्रकार सम्मेलनमा गएका थिए ।...

पुरा पढ्नुहोस