समाचार

समता केन्द्रीय विभागको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली, २२ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रहेको समता विभागको आयोजनामा अनलाईन अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल जातिय समता समाजका केन्द्रीय सल्लाहकार राजेश...

पुरा पढ्नुहोस
शुभकामना आदानप्रदान कार्यक्रमको समिक्षा तथा समापन

खिमराज चालिसेचंडिगढ, २२ नोवेम्वर । कोरोना महामारीको समयमा मूल प्रवाहका कार्यकर्ताहरु सहभागी हुने गरि ०७७ को तिहारको शुभकामना आदानप्रदान कार्यक्रमको समिक्षा सहित समापन कार्यक्रम सम्पन्न गरिएको छ । नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
दक्षिण भारत क्षेत्रमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

जनक राज पौडेल, दक्षिण भारत, २२ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा अनलाईन माध्यमद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र बस्यालको अध्यक्षता, जनक राज पौडेलको सञ्चालन, रहेको...

पुरा पढ्नुहोस
आमा !

कासिराम शर्मा  एक चोटि फेरि पनि हजूर सँगै बसेर त्यसैगरी यो आंकाशमा जुन र ताराहरूको सुन्दर चमक लाई हेर्दै यो जुनेली रातमा त्यो काखमा निदाउने मन छ १ त्यही बालापनमा फर्केर जान मन छ अनि , बैनी र घरपरिवारको साथमा सँगै ताराहरू गन्ने मन छ तर...

पुरा पढ्नुहोस
आज समता केन्द्रीय विभागको आयोजनामा अन्तर्क्रिया कार्यक्रम हुने

नयाँ दिल्ली, २२ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रहेको समता विभागको आयोजनामा आज आइतबार अनलाईन अन्तर्क्रिया कार्यक्रम हुने जानकारी प्राप्त भएको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर...

पुरा पढ्नुहोस
मूल प्रवाह साँस्कृतिक विभागको प्रशिक्षण कार्यक्रम सम्पन्न

नयाँ दिल्ली, २१ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय साँस्कृतिक विभागको आयोजनामा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ । मोहराज चालिसेको सञ्चालन र छविलाल सापकोटाको अध्यक्षताबाट अगाडि बढेको...

पुरा पढ्नुहोस
देशको माटोबारे दैनिक आधा घण्टा सोच्न आग्रह

केपि बिरही, युएई । युएई नेपाली एकता समाज महिला बिभाग आबुधाबी क्षेत्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड तिहार तथा छठका अवसरमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस
गुजरातको किममा मूल प्रवाहको नगर समिति पुनर्गठन

किम, गुजरात २१ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत किम नगर समितिका अधिकांश सदस्यहरु स्वदेश जानभएकोले पुनर्गठन भेला सम्पन्न पारिएको छ । जगत शाहीको सञ्चालन, कृष्ण अधिकारीको...

पुरा पढ्नुहोस
मंसिर ७ गते २२ राजनीतिक संगठनहरुद्वारा देशब्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) लगायत २२ राजनीतिक दल तथा संगठनहरुले मंसिर ७ गते देशब्यापी विरोध प्रदर्शनको तयारी गरेका छन् । गत कात्तिक २७ गते बसेको संयुक्त बैठकको निर्णय बमोजिम देशका विभिन्न स्थानमा...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा दक्षिण भारतमा अधिकांश नगरहरुमा देउसी–भैलो सम्पन्न

जनकराज पौडेल दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका नगर समितिहरुमा विगतका बर्षहरुमा एकल, संयुक्त नगर समितिको आयोजनामा, बुकिङ गरि ब्यापक प्रचार प्रसार गर्दै, तामझाम सहित प्रगतिशिल...

पुरा पढ्नुहोस