समाचार

राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्णः महामन्त्री सिंह

विदुर शर्मा, दक्षिण कोरिया । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाली एकता समाज दक्षिण कोरियाले आयोजना गरेको दुइदिने विशेष राजनीतिक प्रशिक्षण...

पुरा पढ्नुहोस
जारी छ झिमरुकमा संगठन विस्तार अभियान !

प्युठान । अखिल नेपाल युवक संघ र राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.३ को संयुक्त भेला आहालखोलाको डाँडाडीमा सम्पन्न भएको छ । आज सम्पन्न भेलाले अर्जुन केसीको अध्यक्षतामा २७ सदस्यीय समिति सहित युवक संघको...

पुरा पढ्नुहोस
सञ्चारगृहको श्रम शोषणविरुद्ध पत्रकार-कर्मचारी संयुक्त आन्दोलनमा

काठमाडौं । विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौंका नाम चलेका सञ्‍चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रेका हुन् । पीडित पत्रकार तथा...

पुरा पढ्नुहोस
मलेसियामा नेपालीलाई बन्धक बनाएर नेपालीले नै गरे १६ लाख फिरौती असुली

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीलाई नेपालीले नै बन्धक बनाएर रकम असुली गरेका छन् । मलेसियामा कार्यरत दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएर १५ लाख ९२ हजार...

पुरा पढ्नुहोस
कतारमा रहेका रामेछापबासीको माग : कुलमानलाई प्राधिकरणमा पुनःनियुक्त गर

उद्धव मगर, कतार । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका रामेछापबासी युवाहरुले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गरेका छन् ।  रामेछाप सेवा समाज कतारले एक विज्ञप्ति प्रकाशित गरी कुलमानको...

पुरा पढ्नुहोस
कुवेतमा मोरङका युवकको हृदयघातबाट मृत्यु

खुम रायामाझी, कुवेत । कुवेतमा एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका खुसीलाल राजबंसीको गत २७ सेप्टेम्वरका दिन मृत्यु भएको हो । ४३ वर्षीय राजबंसी बिगत ६ वर्षदेखी कुवेतको अल मिस्रिफ (कार...

पुरा पढ्नुहोस
जारी छ दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश

दाङ । राष्ट्रिय जनमोर्चा दाङमा सयौँको सङ्ख्यामा पार्टीप्रवेश निरन्तर चलिरहेको छ । पार्टीले कार्यक्रम नै तय गरेर जिल्लाका विभिन्न ठाउँहमा प्रवेश कार्यक्रम आयोजना गरी प्रवेश गराइरहेको छ । यसै क्रममा बङ्गलाचुली गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा मध्य हैदरावादमा अनलाइन प्रशिक्षण

हैदरावाद (भारत) मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्र अन्तर्गत हैदरावाद मध्य नगर समितिले एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । २९ सेप्टेम्बरमा भएको अनलाइन कार्यक्रममा मूल प्रवाहका नेताहरुले विभिन्न विषयमा...

पुरा पढ्नुहोस
एसिड आक्रमण सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर...

पुरा पढ्नुहोस
बोबाङका बाढीपीडितलाई २८ लाख ८० हजार सहयोग

थम्मन थापा, बागलुङ । भदौ १७ गते राती भारी वर्षापछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिकास्थित वडा नंं ७, ८ र ९ मा अकल्पनीय क्षति पुर्याएकोमा बाढी प्रभावित नागरिकलाई एनपिओ गल्कोट समाज जापानले २७ लाख...

पुरा पढ्नुहोस