समाचार

राजमो सांसद जिसीको आपत्ति

बुटवल । राष्ट्रिय जनमोर्चा ५ नं प्रदेशका सांसद तारा जिसीले कान्तिपुर अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ । कान्तिपुर अनलाइनले आज प्रकाशित गरेको ‘प्रदेश ५ को राजधानी देउखुरीमा प्रस्तावः नेकपा बाहेकका सबै दलको विरोध’ शिर्षकको...

पुरा पढ्नुहोस
विद्यालयको जग्गा षडयन्त्र गरि विक्रीगर्ने प्रयत्न, राष्ट्रिय जनमोर्चाद्वारा विरोध

केयर सिंह अदै कपिलवस्तु । विद्यालयको नाममा रहेको जग्गा मुनाफा कमाउने उदेश्यले व्यक्तिगत कब्जा गरेको कार्यप्रति राष्ट्रिय जनमोर्चा स्थानीय समितिले विरोध जनाएको छ । कपिलवस्तु विजय नगर गाउँपालिका ५, बडदौरमा रहेको श्री जनजागृति आधारभूत विद्यालयको उज्वलपुरमा...

पुरा पढ्नुहोस
पार्टी विरोधीहरु प्यारा, अनुशासित कार्यकर्ता ‘एसम्यान’ र गोठाला ?

जनकराज पौडेल नेपाल कम्युनिष्ट पार्टी (मसाल) सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । कुनै पनि देशमा सच्चा कम्युनिष्ट पार्टी वा मार्क्सवाद लेनिनवाद र माओ विचारधारालाई पथपर्दशक मान्ने र त्यसका आधारभुत मुल्यमान्यता मान्ने कम्यूनिष्ट पार्टी एउटै...

पुरा पढ्नुहोस
चेन्नईमा बाग्लुङ निवासी टिका बहादुर नेपालीको निधन

चेन्नई । बाग्लुङ नगरपालिका ९, गैराफाट, तित्यांङ, बाग्लुङ निवासी टिका बहादुर नेपालीको चेन्नईमा हृदयघातका कारण निधन भएको छ । ५६ बर्षीय टिका बहादुर नेपाली, पूर्ण बहादुर नेपालीका छोरा थिए । उनी चेन्नईको कारानोडाइ, शोलाबरम अबस्थित...

पुरा पढ्नुहोस
देशको तात्कालिक समस्या र समाधानबारे २० दलको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रकाश थापा मगर काठमाडौँ । देशको तात्कालिक समस्या र त्यसको समाधानबारे नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) सहितका २० राजनीतिक दल तथा सङ्घसंस्थाको आयोजनामा भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ । ‘देशमा उत्पन्न समस्या र निकासको समस्या’ विषयक...

पुरा पढ्नुहोस
प्रहरीको सीमा विवादले नेपालीले दिएको उजुरी दर्ता भएन

खिमराज चालिसे, चंडीगढ़ (भारत) । भारतको पञ्जाव प्रहरी र चण्डीगढ प्रहरीबीच एरिया विवादका कारण एक नेपालीले दिएको उजुरी दर्ता हुन सकेको छैन । दुर्घटनामा घाइते भएका नेपालीले आफूलाई ठक्कर दिने अटो चालकविरुद्ध दिन खोजेको उजुरी...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन २०७७ चैत्रमा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मलेन आगामी २०७७ चैत्रमा हुने भएको छ । २०७७ असोज १६ गते अनलाइन माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकपछि जारी पे्रसविज्ञप्तीमा सो जानकारी दिइएको हो । महासचिव जनकराज शर्माको हस्ताक्षरमा...

पुरा पढ्नुहोस
हैदरावादमा धमाधम प्रशिक्षण कार्यक्रम जारी

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र अनलाईन माध्यमबाट विभिन्न कार्यक्रमहरु लगातार रुपमा सञ्चालन भैरहेका छन् । जसले कोरोनाको कारणले कार्यकर्ताहरुका बिचमा प्रत्यक्ष भेटघाट गरि क्लास र प्रशिक्षण...

पुरा पढ्नुहोस
मूल प्रवाह जालन्धर नगर सदस्य धन बहादुर गोर्खालीलाई पितृशाेक

खिमराज चालिसे,चडीगढ (भारत)। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सूदुरपश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं जालन्धर नगर सदस्य धन बहादुर गोर्खाली (धनराज विक)लाई पितृशोक परेको छ । उहाँको बुबा चक्र बहादुर गोर्खालीको ६८ बर्षको उमेरमा निधन भएको...

पुरा पढ्नुहोस
उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

रामप्रसाद पौडेल हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिको आयोजनामा अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम कोरोना भाइरसको काराणले गर्दा...

पुरा पढ्नुहोस