समाचार

मूल प्रवाहको पहलमा मृगौला विरामीलाई २८ हजार भारु. सहयोग र सोनौलीसम्म बस भाड़ा निःशुल्क पुर्याइयो

चेन्नई । मृगौला विमारी माया देवी परियारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा आर्थिक संकलन गरि भारु. २८ सहयोग गरिएको छ । साथै समाजको पहलमा उनलाई सोनौली नेपाल बोर्डरसम्म निःशुल्क पुर्याउने व्यवस्था...

पुरा पढ्नुहोस
चेन्नईमा ९औं आत्माहत्या

चेन्नई । तुल्सिपुर नपा १६ मानपुर, दाङ निबासी सन्तोष चौधरीले चेन्नईमा आत्महत्या गरेको समाचार छ । उनी कल्लु चौधरीका बर्ष २३ का छोरा थिए । हाल चेन्नईको किल्पाक स्थित कृष्ण भवनमा एक बर्षदेखी कार्यरत उनले...

पुरा पढ्नुहोस
रहरमा जहर नखाउ है कामरेड

रेशमी पुन मगर आँधी, हुरी, बतास चल्छन् कलिला ति मूनाहरु ढल्छन् आपदाले महल अनि कैयौं झुपडी विखरन्छ तर गममा रम नखाउँ है कामरेड राता–राता झण्डा फहरिन्छन् क्रान्तिको उद्घोष जस्तै विगुल पनि बच्छन् भ्रान्तिलाई क्रान्ति जस्तै  दुरुस्तै देखाइन्छ शब्दजालमा भ्रमको माला उनेर, उक्साउने, लछार्ने,...

पुरा पढ्नुहोस
दाङमा राजमोमा प्रवेश निरन्तर

दाङ । घोराही उपमहानगर पालिकामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने क्रम जारी रहेको छ । मंगलबार पनि घोराहीका विभिन्न वडाका युवाहरु राजमोमा गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा घोराही वडा नं १...

पुरा पढ्नुहोस
दोर्ण पोख्रेलप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता दोर्णप्रसाद पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।  नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मंगलबार शोक वक्तव्य प्रकाशित गरी...

पुरा पढ्नुहोस
बाढीपीडितलाई बहराइन नेपाली एकता समाजद्वारा सहयोग

काठमाडौं । बहराइन नेपाली एकता समाजले म्याग्दीका बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ ।  बहराइनका नेपालीहरुले संकलन गरी ५७ हजार तीन सय ५० रुपैयाँ सहयोग पठाइएको बहरइन नेपाली एकता समाजका अध्यक्ष धनबहनदुर कार्कीले जानकारी दिनुभएको...

पुरा पढ्नुहोस
पोखरेलप्रति मूल प्रवाह केन्द्रीय समितिद्वारा भावपूर्ण श्रद्धान्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य दोर्ण प्रसाद पोखरेलको निधनप्रति मूल प्रवाह केन्द्रीय समितिले गहिरो दुःख प्रकट गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक...

पुरा पढ्नुहोस
मिडियाले धनीका अपराध दबाउँछन्, गरिबका अपराध उचाल्छन्ः कार्ल मार्क्स

कार्ल मार्क्स विश्वविख्यात चिन्तक तथा दार्शनिक हुन्। उनले समकालीन समाजलाई टाउकाले टेकेको समाजको संज्ञा दिए। समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ।कार्ल मार्क्स एक असल चिन्तक मात्र थिएनन्, एक सामाजिक चिन्तक...

पुरा पढ्नुहोस
हार्दिक शोक समवेदना

नई दिल्ली नगर समितिका पूर्व सल्लाहकार तथा पुर्वी दक्षिण दिल्ली एरिया पूर्व सचिव र हाल सल्लाहकार मोतीराम भण्डारीको आमा बर्ष ७९ अम्बिकला देवि भण्डारीको आज २ सेप्टेम्बर २०२० का दिन दुःखद निधन भएको छ...

पुरा पढ्नुहोस
हार्दिक शोकसमवेदना

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समिति अन्तर्गत लामो समयसम्म मूल प्रवाहका सदस्य रहि आउनु भएका तथा नेपाल कपिलवस्तु बुद्धभुमी नगरपालिका ३ थुकौली निवासी श्री दधिराम अधिकारीको बर्ष ७४ को आज...

पुरा पढ्नुहोस