समाचार

लकडाउन खुकुलोसँगै राजमोद्वारा भेटघाट कार्यक्रम अगाडि बढायो

दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी स्थानीय निकाय बङगलाचुली गाउँपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाई भेटघाट गर्नु...

पुरा पढ्नुहोस
गरिवको जिन्दगी

जनक पौडेलअभाव नै अभावको भुँमरीमा रोमलिएको छ एक छाक टार्न जिवन भरि तड्पिएको छ। हुने कहिल्यै होईन्छ क्यारे होलाकी ले साथ छोड्दो रहेन्छ निरासा भित्र विचित्रको आशा त्यहि आशामा जिवन रमाई रहन्छ। अभाव माथि प्रकृतिको बर्जपात हुने कहिले भुकम्प धुरी ले अठाउने कहिले वाँढी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले दर्ता भएको प्रचण्डको ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
एकता समाजद्वारा शिवकुमारीलाई बिदाइ

दुबई । युएई नेपाली एकता समाजले शिवकुमारी खड्कालाई बिदाइ गरेको छ । जुलाई १७, २०२० का दिन एक कार्यक्रमको आयोजना गरी एकता समाज केन्द्रीय समितिअन्तर्गत महिला विभागकी सदस्य खड्कालाई बिदाइ गरिएको हो । बिदाइ कार्यक्रम...

पुरा पढ्नुहोस
राजमो भन्छ : लकडाउन खुलेपछि सरकारको योजना र तयारी देखिएन

काठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउन खुला गरेपछि सरकारले के गर्ने भन्ने योजना नै नबनाएको बताएको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी उपाध्यक्ष एवं प्रवक्ता दर्गा पौडेलले लकडाउनलाई हटाएको अवस्थामा सरकारले जुन आवश्यक तयारी गर्नु...

पुरा पढ्नुहोस
बन्द बाकसमा फर्किएका लक्ष्मणको पहरोमा रहेको घर पहिरोको जोखिममा

रामबहादुर थापा, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका– ७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुप-यो । धन कमाउन...

पुरा पढ्नुहोस
लकडाउनले वेरोजगारी र आर्थिक अभावले ३ जना नेपाली मजदुरद्वारा आत्महत्या

महेन्द्र बस्याल/ चेन्नई, लकडाउनका कारण बेरोजगार भइ आर्थिक तथा मानसिक तनाबका कारण ३ जना नेपाली श्रमिकहरुले आत्महत्या गरेका छन् । अन्नपूर्ण गाउँपालीका ७ सल्यान, कास्की निवासी थम बहादुर क्षेत्रीका छोरा बर्ष ६२ का ललीत बहादुर क्षेत्री चेन्नईमा...

पुरा पढ्नुहोस
चौरजहारी घटनाबारे संसदीय समितिको प्रतिवेदनमा के छ ?

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी घटना जातीय भेदभाव तथा छूवाछूतका कारण घटेको ठहर घटनाको छानबिनका लागि गठित संसदीय समितिले गरेको छ । सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, अन्य सांसदहरू एकबाल मियाँ,...

पुरा पढ्नुहोस
मसाल भन्छ : ‘प्राकृतिक प्रकोपबाट वर्षैपिच्छे हुने क्षतिप्रति गम्भीर बन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विगत वर्ष जस्तै यो वर्ष पनि बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको भन्दै दुःख प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार साँझ प्रेशित गर्नुभएको वक्तव्यमा मानवीय गल्ती...

पुरा पढ्नुहोस
जघन्य अपराधमा सजाय छुट दिनु गलतः महिला संघ

काठमाडौं । अखिल नेपाल महिला संघले सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय कम गरेर रिहा गरेकोमा आपत्ति जनाएको छ । हत्या अभियोगमा जेल सजाय भोगिरहेका व्यक्तिलाई सजाय कम गरेर रिहा गर्दा...

पुरा पढ्नुहोस