सुदुर पश्चिमोत्तर
खिमराज चालिसे, जालन्धर । जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा २०८१ सालको प्रगतिशील देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगालेको...
पुरा पढ्नुहोसखिमराज चालिसे, रोपड । भारतको पन्जाब रोपडमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिने प्रशिक्षण कार्यक्रम डिसेम्बर ८, २०२४ आइतवारका दिन सम्पन्न भएको छ । केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम...
पुरा पढ्नुहोसहिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आइतवार ८ डिसेम्वर २०२४ को मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले ब्यानर खोलेर उद्घाटन गर्नु भएको हो । प्रशिक्षण समारोहमा...
पुरा पढ्नुहोसपञ्चकुला–डेराबसी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पञ्चकुला–डेराबसी महिला नगर सदस्य कमला आचार्यको बुबा कमल प्रसाद खनाल वर्ष ७५ को आज ३० नोबेम्वर २०२४ को दुःखद निधन पछि वहाँलाई पितृशोक परेको हो...
पुरा पढ्नुहोसचन्डिगढ । भारतको चन्डिगढबाट गत अक्टोबर १६, २०२४ देखि सम्पर्कविहीन रहेका रोल्पाका रामकृष्ण बुढामगरको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ३ बागमारा निवासी...
पुरा पढ्नुहोसचंडिगढ । भारतको पंजाब राज्यको लुधियानामा आज २४ नोबेम्वर २०२४ को मूल प्रवाहको २०८१ सालको प्रगतिशिल जनवादी भैलोको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समारोहमा देउसीभैलोको महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरूमा महिला क्षेत्रीय सदस्य बिमला...
पुरा पढ्नुहोसचंडिगढ । चंडिगढमा २०८१ सालको तिहारको देउसीभैलोको समिक्षा तथा सम्मान समारोह आइतवार २४ नोबेम्वर २०२४ को सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आथिती रहेको उक्त समारोहमा चालिसेले प्रगतिशिल भैलोको महत्व...
पुरा पढ्नुहोसफोकलपाईन्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रको लुधियाना फोकलपाईन्टमा पनि ७ नोवेम्वर २०२४ को सम्पन्न गरिएको छ। सभामा मूल प्रवाहको बारेमा गहकिला विचार राख्दै...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित नगर समिति जालन्धर ले ७ नोवेम्वर २०२४ को भव्यरुपमा मनाएको छ। मूल प्रवाह केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६औं स्थापना दिवशको कार्यक्रम चंडिगढ र हिसार नगरहरूले आ आफना नगरमा भव्यरुपमा मनाएका छन्। चंडिगढ, मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा आज ७ नोवेम्वर २०२४ को...
पुरा पढ्नुहोस









