सुदुर पश्चिमोत्तर
जालन्धर । मूल प्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समिति धारा सञ्चालित जालन्धर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ। मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले , बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, परिषद सदस्य शुष्मा खड्का...
पुरा पढ्नुहोसहिसार । मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न भएको छ । उक्त सभालाई मूलप्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको लागी प्रवासबाट...
पुरा पढ्नुहोसलुधियाना । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लुधियाना नगर समितिले पनि नागरिकता विधेयक विरुद्व विरोध सभा गरेको छ । विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले देशका राजनैतिक दलहरुको अदुरदर्शीताका कारण देश फेरि...
पुरा पढ्नुहोसरोपड । नागरिकता विधेयक विरुद्ध रोपडमा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित रोपड नगर समितिको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम सापकोटाले राष्ट्रघाती नागरिकता विधेयकले राष्ट्रियता...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित चंडिगढ नगर समितिको आयोजनामा चंडिगढमा विरोध कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रिय...
पुरा पढ्नुहोसपटियाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका आज भारतव्यापी रुपमा प्रतिनिधि सभाद्धारा पारित संसोधित नागरिकता विधेयक विरुद्ध विरोध गरिरहेको सन्दर्भमा हिजो पटियालामा विरोध...
पुरा पढ्नुहोस#खिमराज चालिसे, कुरुक्षेत्र। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज ले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका हिजो भारत व्यापी रुपमा संसोधित नागरिकता विधेयक विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय...
पुरा पढ्नुहोसअम्वाला । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भर्खरै प्रतिनिधि सभाद्धारा पारित नागरिकता संशोधन विधेयक विरुद्ध भारत व्यापी “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ सञ्चालन गरेको...
पुरा पढ्नुहोसअर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–७ मालिका निवासी ४४ वर्षीय चिन्त बहादुर घर्ती भारतको कानपुरबाट सम्पकीविहीन भएका छन् । भारत उत्तर प्रदेश राज्यको कानपुरबाट गत जेठ २१ गते (४ जुन) देखि हराएका चिन्त बहादुरको मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, 13 जुलाई 2022, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीद्धारा संचालित सिटि एरिया अन्तर्गत पडाव चोकमा नेपाली मजदूरहरुको भेला सम्पन्न भएको छ । उक्तले मूलप्रवाहको पडाव चोक टोल समिति...
पुरा पढ्नुहोस









