सुदुर पश्चिमोत्तर
जालन्धर । दुवै मिर्गौला खराब भएर उपचाररत बागलुङकी देवी नेपालीलाई मूल प्रवाहले आर्थिक सहयोग गरेको छ । जैमिनी नगरपालिका वार्ड न. १ गाउँ राम टोल निवासी हाल जालन्धरको सोढल इन्ड्रष्ट्रियल एरियामा बस्ने ५५ वर्षीया देवीको...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिले सदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एंव नगर सदस्य आत्माराम न्यौंपानेलाई ससम्मान विदाइ गरेको छ । सन् १९८३ को मूल...
पुरा पढ्नुहोसचंडिगढ । भारतको पञ्जाब राज्यको पटियालास्थित सामना नहरमा डुबेर दुई नेपाली किशोरको मृत्यु भएको छ । मृतक एकै परिवारका दाजुभाइ हुन् । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ कालाकाटे घर भई हाल धर्मपुरबाजार पटियालामा परिवारसहित बस्दै आएका...
पुरा पढ्नुहोसहिसार । भारतको हरियाणा राज्यको तोशामस्थित खानकमा कार्यरत गुल्मीका युवक अर्जुन सुनारको निधन भएको छ । ३३ वर्षीय सुनारको जन्डिसका कारण उपचारको क्रममा बिहीबार निधन भएको हो । तोशाम खानकमा काम गर्दै आइरहेका अर्जुनको जेठ...
पुरा पढ्नुहोसकपिलवस्तु जिल्ला शिवराज नपा ५ खरेनीपुर, निवासी राम बहादुरकी श्रीमती सीता वेलवासे १८ मई २०२२ देखि लापत्ता भएकी छिन् । उनलाई अन्तिमपटक कपिलवस्तु बडगंगा नपा ८ चप्परगाउँ निवासी मेघलाल पौडेलका छोरा सागर पौडेल (देवेन्द्र...
पुरा पढ्नुहोसचंडिगढ । प्युठान जिलाको झिमु्रक गाउँपालिका वार्ड नम्वर ७ निवासी वर्ष २३ की रबिना सुनार लापत्ता भएकी छिन् । रबिनाका घर परिवारले सोही गाउँपालीका एवं सोही वडाको कुता निवासी लटे सुनारका २५ वर्षीय छोरा...
पुरा पढ्नुहोसचंडिगढ । भारतको हरियाणा राज्यको हिसारमा केहि महिना पहिला निधन भएका दामोदर थापा वर्ष ४५ को महत्वपूणर् कागजपत्रहरु, मोवाइल तथा नगदी उनको श्रीमति गोमा थापालाई नेपालमा हस्तान्तरण गरिएको छ । मूल प्रवाह का केन्द्रीय सचिव...
पुरा पढ्नुहोससंगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले ट्युमर पीडित योगराज सापकोटालाई सहयोग गरेको छ। मूलप्रवाह नगर सदस्य नारायण सापकोटा र महिला नगर विभाग सदस्य मन्जु सापकोटाका छोरा २८ वर्षीय योगराजको...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितिद्वारा सञ्चालित मोहाली एरिया अन्तर्गत मोहाली टिडिआई टोल समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसचंडिगढ । पाल्पा जिल्लाको प्रवास गाउँपालिका वार्ड नम्वर ११ लामडाडा निवासी डम्वर बहादुरको छोरा किसन बहादुर वर्ष ५६ गत ४ अप्रेलको भारतको पंजाब राज्यको लुधियानाबाट लापत्ता भएका छन् । किसन बहादुर को खोजी तलासीको लागी...
पुरा पढ्नुहोस









