कविता / गजल
सावित्रा खनाल मूल प्रवाहको झण्डा बोकी आयो हामी एक भई दुई हजार अस्सीको तिजमा स्वागत सबैलाई। यसपालि नि गित गाउँछौं तिजको भाकामा माफी माग्छौ माफी दिनु गल्ती भएमा । समाजमा कत्तिपनि छैन है विसंगति र विकृति । मिलिजुली बचाउने हो...
पुरा पढ्नुहोसतिलक राना – हैदरबाद 1) सतिले सरापेको देश हाम्रो नेपाल, वीर पुरुषले आर्जेको देश हाम्रो नेपाल ।। 2) नचाहिएको संघीयता जबरजस्ती लादियो, स्वर्ग जस्तो सुन्दर नेपाल देशै भाडियो ।। 3) अमेरिकाको दबाबमा MCC पास गरियो, कान्डै कान्ड देश भरी सत्य...
पुरा पढ्नुहोसविष्णु शर्मा बर्षदिनको तीजमा सबैमाझ आउदैछौ महिला हिंसा बिरुद्धमा गीत गाउदै छौ। महिला हिंसा चर्किएर सहि सक्नु भएन आन्दोलनको बिकल्प अब रहेन।। देशैभरी चारैतिर महिला हिंसा चर्किन्छ बच्चा देखि बृद्धको आँसु धर्किन्छ। कठै गरिब महिला एकल हुनै हुदैन बोक्सी भन्दा उनको मन...
पुरा पढ्नुहोसजमुना शर्मा हजारौं दुःखसँग गर्दैजाँउ सामना नयाँ सालको तीजको शुभकामना । बर्ष दिन घुमेर आयो तीजको लहर चाड मान्न कसैलाई नहोस कहर ॥ गाउँ बस्ति खबरमा यहि खबर पुर्याउँहै प्रगतिशील गीत गाई तीज मनाउँ है । दबिएका आवाज र अन्यायलाई चिरेर नहिडौं...
पुरा पढ्नुहोससरस्वती गायक एउटै हुनु पर्छ अब हामी सबको भावना दुइ हजार असि सालको शुभकामना सुन्नुहोला दिदी बैनि सुन्नु होला दाजु भाई उठ्नु पर्छ आफ्नो हक आफै लिनलाई । हँुदैन है दिदी बैनि मञ्चमा मात्रै बोलेर अघि बढांै हक र हितको...
पुरा पढ्नुहोसकमला बगाले (रैनादेवि छहरा 6 जुठापौवा) घुम्दै फिर्दै फेरी आयो तिजको रहर । मंनका बेदना पोखौं संगीसाथी मिलेर ।।80 साल तिजको शुभकामना सबैलाई । देशविदेशमा छरिएर रहनु भंएकालाई ।। आफ्नै देश जान्छु भन्दा साहुले विदा दिदैन । गाउँघर लाई...
पुरा पढ्नुहोसजुन चालिसे संघर्ष नै जिन्दगी हो, हार खान भएन पाउनु पर्यो हक अधिकार नपाई भएन । एकतामा शक्ती हुन्छ अघी बढ्ने आउछ आँट आउ साथी हात मिलाउ हिडौं एकै साथ । दुष्मनसँग भिड्न परे पनि हामी भिडौंला मुल प्रभावहको झण्डा...
पुरा पढ्नुहोसगंगा कठायत, हैदरावाद सुन्नु होला दिदीबहिनी सुन्नु होला दाजुभाई यसपालीको तीजमा स्वागत सबैलाई । उठौं जुटौं नारी हो, तीज पनि आइसक्यो सत्ता र कुर्चीका लालची नेताले देशै खाइसक्यो । आधा आकाश आधा धर्ती ओगटेका नारी हौं देश कै लागि मर्न...
पुरा पढ्नुहोसप्रेम गायकके का लागि हिड्छौ यात्री असी काटेर नि। छाक त पक्कै टथ्र्यो होला घरमै बसेर नि। दारी कपाल सेत्तै भई दांत झर्दा पनि। तिम्रो यात्रा जारी नै छ असी काट्दा पनि। सोह्र वर्षे युवक जस्तै झोला झिटी...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरि । खेतबारी बाजाे राखि युवा जति बिदेश मा देश सारा बर्बाद भाे फर्काै स्वदेश मा जनताको पक्षमा राज्य कहिले भएन नेपाली जनताको दुख गएन राज्ययन्त्र भस्टाचार र लुटपाटमा ब्यस्त छ सरकार मा जाे गए नि व्यवहार उस्तै...
पुरा पढ्नुहोस









