कविता / गजल

झुक्नै नहुने हार्दै नहार्ने विचारलाइ सलाम ।

#खिमराज चालिसेझुक्नै नहुने हार्दै नहार्ने बिचारलाई सलाम। तुफानलाइ पनि रोक्ने अडानलाई छ सलाम।। ज्वारभाटा चिर्दै बढिरहेको दर्शनलाई सलाम। पत्थर भन्दा गह्यो ठोस सिद्धांतलाई सलाम।। काप्दै नकाप्ने हर्दयको स्कन्दनलाई सलाम। दृढता का अदभूत पदचापलाई छ सलाम।। अदम्य हिम्मतका निर्भिक विचारलाई सलाम। दुश्साहास...

पुरा पढ्नुहोस
संघियता हामीलाई चाहिँदैन-३

मिना हमाल निलगिरी। पहिलो कोशिस रचना हो लेखनेत कलम-२ सर्वप्रथम सबैलाई लाल सलाम-३ हाम्रो देशमा रोजगार नहुनाले कारखाना-२ नेपालीलाई बाध्य भयो बिदेश पसन-३ कस्लाई रहर थिएन र देश सुन्दर बनाउन-२ आफन्त र साथी सँग गाउमै रमाउन -३ हाम्रा देशका जनताहरु अरु देशमा घोटिने-2 हाम्रो देशमा बिदेशीको शासन खटिने-३ उठौ सबै जुट सारा बिदेशी...

पुरा पढ्नुहोस
फेरी गाली नदीए है

न छोड न राम्रो बाटो साथी तीमी एक्लै हुन्छौ हींज संगै हीड्ने साथी आज प्रहार कीन गर्छौ, संगै हीड्दा तीम्लाई पनी लाग्थ्यो बाटो सही थीयो आज तीम्लाई हेसो हेर्दा कसैले कान भरीदीयो पक्कै तीम्लाई थाहा थीयो बाटो सारै अप्ठ्यारो छ मुलबाटोमा हजार कांडा झेल्दै हामी...

पुरा पढ्नुहोस
मुल प्रबाहकाे झन्डा फरर

जानका बि सि # १- घुमेर फिरेर तिज आयाे फेरि नि / २ सररर सररर मुल प्रबाहकाे झन्डा फरररर / ५ # २- हामी छाेरि जातिले आधा धर्ती ढाँकेका / २ सररर सररर मुल प्रबाहकाे झन्डा फररर /...

पुरा पढ्नुहोस
चहराएका घाउहरुमा लाउछन् मलाम

#विष्णु शर्मा (पाण्डेचेरी) हाम्रो घर आगनमा आइपुग्यो तीजपनि एउटा गित लेखे मैले गाउनु होलानी। तीज आउदानी नछ खुशी नछ मनोरञ्जन बिभेदकारी चलनले पीडा मनमा।। भिन्न भिन्न दृष्टिकोण छ बर्तमान समाजमा यसले असर पारेको छ सबको मगजमा। छोरा जन्मे हर्क बढाइ छोरी...

पुरा पढ्नुहोस
सबै अघि बढौं (तीजि गीत)

#सरस्वती गायक गितबाटै भन्छु आज कस्ता आए जमना। सर्वप्रथम तिजको शुभकामना। यता हेर्छु उता हेर्छु सबको मुहार अमिलो। दिदी बैनि सबैको मन धमिलो । माइति टाढा भएको चार्ड पर्वले जनाउँछ। सोंची शम्झि लिँदा खेरी दुःखी बनाउँछ । बाउ-आमाको माया जस्तो अन्त...

पुरा पढ्नुहोस
गजल

निजी स्वर्थमा नेता दुष्टको संघार पुग्छ। देशको सिखरमा जब कुनै गद्धार पुग्छ। त्यो भन्दा पहिले केही सोंच्नुथ्यो हामी, आखिर दुष्ट धुरिमाथी के आधार पुग्छ। हाम्रो आफ्नो कम्जोरी त बनेन लिस्नो, छानबिन गरौं हाम्रो कुन ब्यबहार पुग्छ। बनाउन दाश सन्तानको छातीमा...

पुरा पढ्नुहोस
गजल (खस भाषामा)

#गणेश चन्द बर्खाकी ओल्के छोड़ी हिउनकी जाँतछोड़ी। दुःख ले परदेशी भयाँ सङ्गी को साथ छोड़ी। सेट ले दियेइन छुट्टी अइला पाली पनि बिहान पुगुलो मान्छयां बेलिगि रात छोड़ी। सबैले दियाको ओल्को केला पि‌णौ गाभा। पर्देशका दुःख खानु डुब्का रे भात...

पुरा पढ्नुहोस
तिजी गित

#बालिका शर्मा (कोट्टयाम) नव वर्ष तिजको स्वाग गर्छु सबैलाई । सबैमिली गितगाँउ भब्य पार्नलाई ।। आपसमा बाडौ साथि दुःख पीडा बेदना । माईति आगन टेक्न माईन यस्तो बेलामा ।। माईतमानि बुढिआमा रुँदैहोलिन कुनामा । म छोरीको दुःख सम्झि आफ्नै पारामा...

पुरा पढ्नुहोस
छोरीको पिडा (तिजि गित)

सुन्नु होला बुबा आमा सुन्नु मेरा दाजु-भाइर्, मनको पिडा दुःख कष्ट भन्छु सबैलाई । विहे गरि दियौं बाबा पराईको घरमा, विश्वास मानि छोडिदियौं ज्वाईको भरमा । मेरा पनि सपना थिए, होलान मनमा, राम्रै होला सोंचिकि थिए, पराई घरमा । दिनहरु...

पुरा पढ्नुहोस