राजनीति
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम कार्यक्रमबारे अध्यक्ष चित्रबहादुर केसीसित कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड नै भ्रममा परेको स्पष्ट पारेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०७९ चैत २६ सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीको तर्फबाट हस्ताक्षर नगरिएको स्पष्ट पारेको छ । बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर गरिएको भन्दै राजमोले आपत्ति जनाएको...
पुरा पढ्नुहोसकाठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी साम्राज्यावाद प्रत्यक्ष रुपमा उपस्थित भएको दोहोर्याउनुभएको छ । बिहीबार चितवनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय...
पुरा पढ्नुहोसचितवन । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११...
पुरा पढ्नुहोसकाठमाडौँ — रविलाई लामिछानेलाई १२ प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ? १. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो ? २. आफ्नो देश नेपाल फर्किए...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल , रुपन्देही बुटवल । देशको तत्कालीन परिस्थितिमा गणतन्त्र राष्ट्रियताको रक्षा तथा संघीयताको विरुद्ध संघर्षको प्रस्न विषयमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिले अन्त्रकिया सम्पन्न गरेको छ। अन्त्रकिर्या कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष बोम बहादुर...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले चौतर्फी दबाबका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेकोप्रति धन्यवाद दिएको छ । गैरनेपाली व्यक्तिलाई वर्तमान सत्ता गठबन्धनले देशको उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सुम्पनु गम्भीर...
पुरा पढ्नुहोसफरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो अवसरमा वनभोज...
पुरा पढ्नुहोसधर्म पहरी बेंगलोर । राष्ट्र र राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरौं र संघीयताको खरेजी गरौं मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले चालेको एक महिने देश ब्यापि बिरोध कार्यक्रमप्रति ऐक्याबद्धता सभा सम्पन्न भएको छ । मूल...
पुरा पढ्नुहोसबागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले नयाँ गठन भएका दलहरूको आयु वर्षामा उम्रेका च्याउ जस्तै भएको बताउनु भएको छ । बागलुङ जिल्लाभर सञ्चालन भएको संगठनात्मक अभियानअन्तर्गत बरेङ गाउँपालिकाका विभिन्न वडा सम्मेलनलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोस