समाचार
जानकिदेवी बिसी, कोचिनराजतन्त्र फालेर गणतन्त्र ल्याएको, हे… दिदिबहिनी हो गरिब दुःखि एकजुट बनेर ५……… गणतन्त्र आयो शोषक सबै फेरिए, हे… दिदीबहिनी हो हाम्रो दुःख झनै बढियो । ५……… १३ वर्षे निर्मला बलात्कार गरि मारेकि, हे… दिदीबहिनी हो अन्यायमा झनै...
पुरा पढ्नुहोससंगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिका उपाध्यक्ष नारायण भुसाल मातृ शोकमा पर्नुभएको छ । भुसालकी ममतामयी आमा कैलादेवी भुसालको ६३ वर्षको आयुमा दुखद निधन भएको हो । २०७८ साउन...
पुरा पढ्नुहोसशिव पन्थी, प्यूठान । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ९ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले खिमानन्द योगीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष छबिलाल ठेडी, सचिव डोरबहादुर...
पुरा पढ्नुहोसमनोज भट्ट ## विभिन्न प्रकारका अनुशासनविहीन तथा अराजक गतिविधि गरेका कारण पार्टीबाट निष्काशितहरूले सातौँ महाधिवेशनले लिएको राजनीतिक कार्यदिशा क्रान्तिकारी थियो । तर आठौँ महाधिवेशनले लिएको बाटो दक्षिणपन्थी संशोधनवादी रहेको लगातार आरोप लगाउने गरेका छन् ।...
पुरा पढ्नुहोसकाठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन भएको छ । एमसिसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवनको आयोजनामा २०७८ साउन १८ गते सो कार्यक्रम सम्पन्न भएको हो । चितवनको वीरेन्द्र क्याम्पस,...
पुरा पढ्नुहोसहिसार। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘ए’ अन्तर्गत प्रेम नगर टोल समिति गठन गरिएको छ। केन्द्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीको विषेश उपस्थितिमा...
पुरा पढ्नुहोसदिल्ली प्रसाद शर्मामूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित सबै श्रमिक नेपालीहरुको अभिभावकिय संगठन हो । अझ भन्नु पर्दा प्रबासी नेपालीहरुको विश्व विद्यालय भन्दा पनि फरक नपर्ला । श्रमजिवी नेपालीहरुका समस्या समाधान गर्न अग्रिम...
पुरा पढ्नुहोसबागलुङ । बागलुङको धारा माध्यमिक विद्यालयको पूर्वविद्यार्थीहरूले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विद्यालयबाट सातौँ ब्याच अर्थात २०६८ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको पहलमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस...
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय अधैशैनिक बल (एसएसबी) ले महाकाली नदी तर्ने क्रममा तुइन काटेर नेपालीलाई बेपत्ता बनाएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्रालयले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको हो । आइतबार...
पुरा पढ्नुहोसकाठमाडौं । सूचना तथा प्रशारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्रजारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण, रेडियो तथा टेलिभिजनको इजाजत/लाइसेन्स जारी/नवीकरण लगायतका काम अब अनलाइनबाट मात्रै गर्ने भएको छ। आइतबार सूचना प्रकाशित गरी विभागले ती कार्य यही साउन २०...
पुरा पढ्नुहोस