समाचार

पुतली देबि सार्कीको अन्तिम संस्कार गरियो

धर्मराज शर्मा कोट्टयाम केरला ०६ जुन २०२१ स्वदेश खप्पड छान्ना गाउ पालीका वाड नम्बर ०४ माझीगाउँ बझ्याङ निवासी शेरु सार्की कि श्रीमती पुतलीदेबि सार्की बर्ष ६० हाल केरला राज्य आलापुष्णा जिल्ला अन्तरगत हरिपाड स्थित छोरा...

पुरा पढ्नुहोस
राप्तीमा बाढीले खतराको विन्दु पार, साइरन बजाइयो, हाइ अर्लट जारी

सिराज खाँन नेपालगञ्ज । गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा परेका छन् । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन...

पुरा पढ्नुहोस
ओलीको स्वयच्छाचारी एवं प्रतिगामी कदमका कारण राष्ट्रले धोका खायो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यतामा अखिल नेपाल महिला संघ केन्द्रीय समितिले अन्लाइन प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । प्रशिक्षण कार्यक्रममा तात्कालिक राजनीतिक अवस्थाको बारेमा प्रकाश पार्दै प्रमुख अतिथि केसीले तात्कालिन...

पुरा पढ्नुहोस
ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा प्रतिगमन

समीर सिंह ## दर्शनशास्त्रसम्बन्धी मान्यता मानव जीवन, समाज तथा राज्य सञ्चालनका सन्दर्भमा दर्शनशास्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ । यो शास्त्रले एउटा स्पष्ट दृष्टिकोण दिने गर्दछ । त्यही दृष्टिकोणले राज्य तथा सामाजिक प्रणालीलाई कसरी अगाडि बढाउने ?...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि राष्ट्रिय जनमोर्चाको संशोधन

– तारा जिसी ## लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ लागि सार्वजनिक गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा राष्ट्रिय जनमोर्चाको धारणाको सार यस प्रकार रहेको छ । समाजवादउन्मुख अर्थव्यवस्थाको प्रारम्भिक विन्दुको रूपमा प्रस्तुत नीति...

पुरा पढ्नुहोस
कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त...

पुरा पढ्नुहोस
क्रान्तिकारी महिला आन्दोलनमा शर्मिष्ठा चौधरीको भूमिका महत्वपूर्ण : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले भारतीय महिला नेतृ शर्मिष्ठा चौधरीको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ । अखिल नेपाल महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी पौडेलले महिला आन्दोलनका क्रममा चौधरीसँग विभिन्न सन्दर्भमा गरेको सहकार्यको...

पुरा पढ्नुहोस
मसाल महामन्त्री सिंह कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको पीसीआर रिपोर्ट निगेटिभ आएको छ । करिब एक महिना अघि कोरोना संक्रमित भइ उपचाररत सिंहको हिजो (आइतबार) गरिएको पछिल्लो परीक्षणपछि उहाँ संक्रमणमुक्त हुनुभएको हो...

पुरा पढ्नुहोस
झलनाथ खनाल अक्सिजनको सपोर्टमा

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सोमबार बिहान नर्भिक हस्पिटल भर्ना गरिएको हो । अहिले उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको तर...

पुरा पढ्नुहोस