समाचार

अतिरिक्त मूल्यको सिद्धान्त भनेको के हो ?

लहरूमा मूल्य श्रमबाट बन्दछ। यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ। श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ। कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ, श्रमको मात्रा त्यति नै धेरै हुन्छ...

पुरा पढ्नुहोस
धमिलो पानीमा माछा मार्न देशी विदेशी तत्वहरु सक्रिय :केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशको तरल राजनीतिक अवस्थामा विभिन्न देशी विदेशी तत्वहरु धमिलो पानीमा माछा मार्न सक्रिय रहेको बताएको छ । मंगलबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले देशभित्र राजावादी तथा मधेशवादी संगठनहरु...

पुरा पढ्नुहोस
धर्मनिरपेक्षता (लेसिते) को आन्दोलनमा फ्रान्स

धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्र्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तरविरोधपूर्ण प्रश्नहरुका आधारमा अहिले...

पुरा पढ्नुहोस
भारतबाट आउनेले १० दिन अनिवार्य आइसोलेसन बस्नुपर्ने

काठमाडाैं । भारतका नाका हुँदै नेपाल भित्रिने सबैलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टरमा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई निर्देशन दिएको छ । साेमबार मन्त्रालयले भारतका नाका हुँदै नेपाल आएका संक्रमितहसमेत खुला रुपमा...

पुरा पढ्नुहोस
एमाले वरिष्ठ नेता नेपाल र रावल पार्टी सदस्यताबाट निलम्बित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको एमालेले...

पुरा पढ्नुहोस
वापी पूर्व नगर समितिको आयोजनामा फूटवल खेल भव्य रुपमा सम्पन्न

वापी पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी पुर्ब नगर समितिले होलीको अवसरमा फुटबल प्रतियोगिता भब्य र सानदार रुपमा सम्पन्न पारिएको छ । कार्यक्रम सञ्चालन नगर सचिव...

पुरा पढ्नुहोस
गजल

मुकुन्दराज रोका अँध्यारोले पनि एक दिन उज्यालो बालेर आउँछ । कतैबाट अँध्यारो नछिर्ने गरी उसले टालेर आउँछ ।१। अहो ! वर्गीय विसमताले कति जरो गाडेको रुख झै । जति गाडोस् के वर्गसंघर्षले सबै उखालेर आउँछ ।२। आर्थिक क्रान्तियुगमा कसरी...

पुरा पढ्नुहोस
कथाः भुण्टी र गोरख

चारैतिर हरियाली र बर्खा लागेको थियो । बारीमा चारैतिर मकैले सुत्ला छाडेका थिए । आकासे पानी आएर मूल फुटिसकेका थिए । अब खेत रोप्ने चटारो पनि सुरु हुन लागेको थियो । तर भुण्टी र...

पुरा पढ्नुहोस
मृत्यु र विनाशका बीच पनि सुखी र सुन्दर मानवजीवनको सपना देख्न सक्नुपर्दछ

जीवन अनिवार्य रुपले मृत्युसित जोडिएको छ र अन्तमा मृत्यु अवश्यंभावी छ । तैपनि, मृत्युको घेराभित्र हामीले जीवित रहने र जीवनको रक्षा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै मानवजाति अहिलेसम्म अगाडि बढ्दै आएको र त्यसरी...

पुरा पढ्नुहोस
हिटलरको कुखुरा र नेपालको अवस्था

लक्ष्मण बेल्बासे अहिले हाम्रो देश नेपाल आन्दोलनका साथै आरोप–प्रत्यारोप र तिकडमको राजनीतिबाट गुज्रिएको छ । नेता उत्तेजित भएका छन् । आफूसँगै जनतालाई पनि उद्वेलित बनाउने कोसिस जारी रहेको छ । जनताका आधारभूत आवश्यकता अर्थात् दैनिक जीवनलाई...

पुरा पढ्नुहोस