समाचार

मध्य दक्षिण क्षेत्रीय समितिद्वारा आर्थिक सहयोग

तिलक राना, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले विभिन्न समितिहरुबाट आर्थिक संकलन गरि बिरु सुनारलाई रु. ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कास्की जिल्ला, पोखरा माहानगरपालीका वाड...

पुरा पढ्नुहोस
वापी पूर्वमा देउसी भैलो समिक्षा

वापी पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी पुर्ब नगर समितिद्धारा आयोजित दिउसी भैलो समिक्षा कार्यक्रम २३ डिसेम्बर २०२०का दिन सम्पन्न पारिएको छ । देउसी भैइलो...

पुरा पढ्नुहोस
पाण्डिचेरी जोसेफ स्टालिनको १४३ औं जन्मदिवश सम्पन्न

पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा सर्वहारा बर्गका महान नेता जोसेफ स्टालिनको १४३औ जन्म दिवस, भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
मदरसाका १७६ बालबालिकालाई स्वीटर वितरण

नवराज पौडेल, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले वडामा रहेको मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने १७६ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गरेको छ । वडामा रहेका ६ वटा सामुदायिक विद्यालय र...

पुरा पढ्नुहोस
आफ्नो पार्टीको विवादलाई लिएर संसद विघटन गर्नु लोकतन्त्र माथिको कुठाराघात : खड्का

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्काले आफ्नो पार्टीको विबादलाई लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनुभएको छ । मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २र ३...

पुरा पढ्नुहोस
संविधान, प्रजातन्त्र र लोकतन्त्र

हेम विजी संविधान पनि बोल्दो रहेछ देखाउँदै घाईते मुटु उ बोल्यो र भन्यो म माथि असंवैधानिक हतियार प्रहार गरियो सत्ताका खेलाडीहरु खेल्ने खेल मैदान बर्बरता साथ भत्काउँदा मेरो गलत बयान गरियो ! प्रजातन्त्र पनि बोल्दो रहेछ मन दुखाउँदै उ बोल्यो सत्ताका खेलाडीहरु खल्ने खेल मैदान बर्बरता साथ भत्काउदा अप्रजातान्त्रिक हतियार प्रहार...

पुरा पढ्नुहोस
टेक बहदुर बर्मा पितृसोकमा

अहमदावाद । बाग्लुङ जिल्ला बरेङ गाउँपालिका २ मसुमधारामा जन्म भै हाल गुजारातको अहमदाबादलाई कर्म थलो बनाउँदै आउनु भएका मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय सममितिका सदस्य तथा अहमदावाद नगर अध्यक्ष...

पुरा पढ्नुहोस
ओलीको कार्यशैली अधिनायकवादी : मोहनविक्रम सिंह (भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली अधिनायकवादी भएको बताउनुभएको छ । २०७७ पुस ७ गते संवाद चौतारीद्वारा आयोजित अन्तरसंवादमा पत्रकारमाझ मन्तव्य राख्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
उत्तर हैदराबादमा १४३ औं स्टालिन जयन्ती सम्पन्न

तिलक राना, उत्तर हैदराबाद । अन्तर्रास्ट्रिय एकताका लागि प्रवासी नेपालीहरुको मञ्चद्वारा आयोजित १४३ औं स्टालिन जयन्तीको अवसरमा मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत उत्तर हैदराबादमा स्टालिन जयन्ती कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता मोहनलाल शर्मा,...

पुरा पढ्नुहोस
केरलामा १४३ औं स्टालिन जयन्ति कार्यक्रम सम्पन्न

धर्मराज शर्मा, कोट्टयाम, केरला । बिश्व कम्युनिष्ट आन्दोलनका महान नेता का. स्टालिनको १४३ औं जयन्ति कार्यक्रम भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ । बालिकादेबि शर्माको सञ्चालन र धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह...

पुरा पढ्नुहोस