समाचार

सिमलताल र सौर्य एयरका मृतकमाझ सरकारले भेदभाव गर्‍यो : सांसद राजेश

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सिमलताल बस दुर्घटना र सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकप्रति भेदभाव गरेको आरोप लगाउनुभएको छ । २०८१ साउन १५ गते मङ्गलबार राष्ट्रियभाको विशेष समयमा...

पुरा पढ्नुहोस
मिटरब्याजपीडित चौधरीले दिए राष्ट्रिय जनमोर्चालाई धन्यवाद

दिनेश रैदास, दाङ । दाङका मिटरब्याजपीडित यादवप्रसाद चौधरीले राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिएका छन् । आफ्नो समस्या समाधान भएपछि २०८१ साउन १२ गते लिखित वक्तव्य जारी गर्दै उनले राजमोलाई धन्यवाद दिएका हुन् । पीडित चौधरी पहिला समस्या...

पुरा पढ्नुहोस
आबुधावीमा क्षेत्रीय महिला विभागको भेला

आबुधावी । युएईको आबुधावीमा महिला विभागको तेस्रो भेला सम्पन्न भएको छ । युएई नेपाली एकता समाजअन्तर्गत रहेको महिला विभागको सो कार्यक्रम जुलाई २७, २०२४ दिन आबुधाबीको क्यापिटल पार्कमा सम्पन्न भएको हो । भेलामा समाजका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद...

पुरा पढ्नुहोस
मानिस हराएको सूचना

राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक भालुवाङ दाङ निवासी ६४ वर्षीय रुमबहादुर केसी गत २०८१ साल साउन ३ गते साँझ अन्दाजी ४ः३० बजेदेखि हराई बेपत्ता हुनुभएको छ । उहाँ हराएको सूचना उहाँकी पत्नीले इलाका...

पुरा पढ्नुहोस
चंडिगढमा मृत अमर श्रेष्ठको नेपाली विवरण अज्ञात

खिमराज चालिसे चंडिगढ । चंडिगढ स्थित किसनगढ गाउँमा २५ जुलाई राती निधन भएका अमर श्रेष्ठको नेपालको वास्तविक परिचय र नेपाली विवरण खुल्न सकेको छैन । चंडिगढमा केहि वर्षदेखि बसोबास गर्दै आइरहेका र विभिन्न कैटरिङहरुमा काम गर्दै...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

खिमराज चालिसे चंडिगढ । भारतको चंडिगढमा २६ जुलाई २०२४ को मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता एंव पुर्व सांसद दुर्गा पौडयालको प्रमुख आथित्यता रहेको सो प्रशिक्षणमा...

पुरा पढ्नुहोस
मूल प्रवाहले श्रमजीवीको शक्ती एकिकृत गरेको छ : दुर्गा पौडेल (फोटो फिचर सहित)

खिमराज चालिसेअम्बाला, १८ जुलाई । ‘मूल प्रवाहले हरेक अन्याय विरुद्ध एकता वद्ध भएर श्रमजीवीको शक्ती एकिकृत गरेको राजमो उपाध्यक्ष तथा प्रवक्ता एवं पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला प्यूठान, माण्डवी गाउँपालिका ३, लामाचौर निवासी शिवलाल खत्रीका ५५ वर्षिय छोरा ओम बहादुर केसी करिब दुई पहिलेदेखि पुनाको सुतारवाडी नेराघेराबाट लापत्ता भएका छन् । अन्दाजी करिब ५.४ फिट उचाई, गोरो वर्ण भएका निज...

पुरा पढ्नुहोस
देश कस्तो बनाउने भन्ने तागत युवाहरूमा छ : महामन्त्री सिंह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देश कस्तो बनाउने भन्ने तागत युवाहरूसँग रहेको बताउनुभएको छ । शनिबार अखिल नेपाल युवक संघ, काठमाडौंले कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा युवाहरूलाई प्रशिक्षण...

पुरा पढ्नुहोस
कर्णालीमा राँकाे बालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णालीका हिमाली जिल्लामा अनौठो तरिकाले साउने सङ्क्रान्ति मनाइन्छ। यहाँका जुम्ला, डोल्पा, मुगु, कालिकोट, र दैलेखमा राँकाे बालेर मात्रै नभई एक घरले अर्को घरलाई ‘दिल खोलेर गाली गर्ने’  प्रचलन पनि छ, जुन अत्यन्त रोचक मानिन्छ। साउने...

पुरा पढ्नुहोस