समाचार

काेराेना

निलिमा पुन   सँसार चाहार्दै आएछौ कोरोना आफ्नै बाटो जाउ विश्व भ्रमणमा हिडेका तिमी विश्व नियाल्दै जाउ बाँच्ने मनछ मलाई कोरोना मेरो हात नसमाउ मानव विना सुनसान हुन्छ धर्ती अब धेरै नसताउ कोरोना तिमी निर्दयीछौ आफ्नै बाटो जाउ विश्व यात्रामा हिडेका...

पुरा पढ्नुहोस
कोरोना भाइरसबाट गम्भीर बनौं : चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुला सीमाबाट भारतमा काम गर्ने नेपाली सोझै बस्ती प्रवेश गरे नेपालका गाउँ–गाउँ कोरोना भाइरसबाट संक्रमित हुने चेतावनी दिनुभएको छ । सोमबार एक वक्तव्य प्रकासित गरी अध्यक्ष केसीले नेपालमा...

पुरा पढ्नुहोस
अन्धबिश्वासमा नलागौँ

सुरेशकुमार पाण्डे संसार कोरोना भाईरसले थलापरेको बेला एकातिर दुनियाँ भरिका बैज्ञानिक, डाक्टरले यो महामारीबाट जनतालाई जोगाउँन दिन रात लागेका छन् । उनीहरुले यति कोशिस गर्दा पनि यो बिमारीलाई अँझै फैलिनबाट रोक्न सकेका छैनन् । यो नयाँ...

पुरा पढ्नुहोस
कालोबजारी र भ्रष्टाचार गर्ने अपराधी हुन्ः मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिले देशमा महामारी र संकटको अवस्था उत्पन्न भएको मौका छोपी अत्यावश्यक वस्तुमा कालोबजारी र भ्रष्टाचार गर्नेहरुले मुलुकमाथि अक्षम्य अपराध गरेको बताएको छ । चीनबाट आएका सामानमा कमिसनको खेल...

पुरा पढ्नुहोस
दशौं हजार मजदुर लकडाउन उल्लंघन गर्दै सडकमा

नयाँ दिल्ली । भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी ‘लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना...

पुरा पढ्नुहोस
विध्वंसकारी कोरोना

रेशमी पुन मगरतँ पक्का विध्वंसकारी रहेछस् । कोरोना तँ पक्का विध्वंसकारी रहेछस् । वुहानबाट जीवनको तेरो यात्रा शुरु तँलाई निष्पक्षपाती भन्ने कि विध्वंसकारी भन्ने हँ ? हैन तँ सुविधा भोगी पो होला ? शुरुमा जहाजबाट देश विदेश यात्रा गरिस् जब तेरो...

पुरा पढ्नुहोस
नेपाली युवकको दुर्घटनामा मृत्यु

दिल्ली । अग्नीसाइर गाउँपालिका वार्ड नं. ६ साबिक बकधुवा ६ सप्तरीका युवकको हिजो २८ मार्च विहान दुर्घटना भइ निधन भएको छ । हिजो दिउँसो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत करन थापासँग...

पुरा पढ्नुहोस
‘क्यारियर’ बनाउन विदेश जानेले बुझुन्- अन्तमा काम लाग्ने आफ्नै देश हो “

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिनियाँ मोडलबाट सिक्न आवश्यक रहेको बताएको छ । कोरोनाविरुद्ध चीनले प्राप्त गरेको सफलताले सबैलाई पाठ सिकाएको मसालले स्पष्ट पारेको छ । अहिले नेपालमा सामान्य अवस्थामा...

पुरा पढ्नुहोस
‘भारतमा असंगठित क्षेत्रका नेपाली मजदुरको अवस्था भयावह’

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं डेली वेजेस मजदुरहरु गास/बासको...

पुरा पढ्नुहोस
स्वयं क्वारेन्टाइनको समयमा खाना र पोषण के छनौट गर्ने र स्वास्थ्यकर कसरी खान गर्ने ?

डब्ल्यूएचओ र युरोपले COVID- 19 सेल्फ– क्वारेन्टाइनको समयमा स्वास्थ्यकर कसरी खान सकिन्छ भन्ने बारे नयाँ गाइड प्रकाशित गरेको छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दतको लागि पोषणको बारेमा बहुमूल्य जानकारी समावेश गरेको बताइएको...

पुरा पढ्नुहोस