कविता / गजल
सरस्वती गायक दिदि धेरै भयो नभेटेको बाबा र आमालाई यो तिजमा छिटो आउनु भाइ लिनालाई भाइ हुन्छ दिदि दुइदिन पैला आउछु मता लिनालाई राम्रो सँग मनौनु है घर मा भेनालाई दिदि घरको रेखदेख एताउता भान्जालेनि गर्लानि दुइदिन माइत जान्छु बुडा...
पुरा पढ्नुहोसबिनु नेपाली (चंडीगढ़) जाति पाती छुआ छुत अझै चल्ती चलन। दलित लाइ गरींदैछ शोषण दमन।। एकाइसौं सताव्दी मा मान्छे पुगे चन्द्रमा। जातिवाद मौलाउदै छ हाम्रो देशमा।। मठ मन्दिर निषेध हुन्छ दलित को नाउमा। छोइ छिटो हराछैन अझै गाउं गाउंमा।। धर्मको आड...
पुरा पढ्नुहोससिता पोखरेल ‘हिसार’ 80 सालको यो रमाइलो तिजमा । छ शुभकामना हाम्रो बरिलै।। सर्वप्रथम स्वागत गर्दछौं । उपस्थित मान्यजनहरु सबैलाई ।। विदेशमा छरिएर बसेका । सबै जनता उठौं बरिलै ।। मुलप्रवाहको संगठन मा जुटौं । मंनको बेदना पोखौं बरिलै।। आफ्नो देशमा रोजगार नभएसी। हामीलाई...
पुरा पढ्नुहोसधर्मराज शर्मा एमसिसि जस्तो घातक देशभित्र छिराए। जनताका सुषासन जिम्दै जलाए।। सदनबाट ध्वनिमतले पास उनी गराए। साम्राज्यबाद दलाललाई भेटि चढाए।। एमसिसिको प्रस्ताबले हाम्रो कानुन बाँझियो नेपालको अधिकार बन्चित गर्दियो। नेपालसरकार यसमानेमा चुईक्क बोल्न पाउदैन। नेपालको कानुनले भ्याउदै भ्याउदैन।। नेपालको राजस्वनि एमसिसिमा पर्दैछ। हिसाब किताब...
पुरा पढ्नुहोसविना काउछा (वापी)पुर्खौंदेखि हेपेका छन् हामी चेली नारीलाई संघर्षमा जुटौं अब, हकअधिकार पाउनलाई चुलोचौका जुठा भाँडा घरको धन्दामा हामी चेली सोझा भै पर्यौं फन्दामा । फेरियोनि नियमकानुन फेरियोनि जमाना महिला-पुरुष बराबरि हक समान । संविधानमा लेखिएकोछ महिला हक आएन लिखित मात्र...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी) भाइ ढोग गरे दिदी हजुर सन्चै होला भेनालाइ बर्षदिनको तीज आयो आउछु लीनलाइ। दिदी आशीर्वाद छ बाबु तिमलाइ आरामै छ भेनालाइ पाउछु कि पाउदिन खै माइत आउनलाइ।। भाइ बर्षौ भयो दिदी हजुर माइती घर नआको धेरै भयो...
पुरा पढ्नुहोस– जनक राज पौडेल जनताका झुङ्गि झुपडीहरूमा न्याय र समनताका आवाज बुलन्द गर्दै सर्वहारा वर्गको राज्य ल्याउने सुन्दर युगको परिकल्पना गर्दै गाउँ बस्ती जगाउँदै जनता सचेत पार्दै आफ्नो कतर्ब्य र निष्ठामा ईमान्दारिता प्रर्दशन गर्दै भोक, रोग, अभावको प्रवाह नगरी बिदेशका गल्लि गल्तीमा नेपाली एकताको सन्देश...
पुरा पढ्नुहोसभगवती कुवर (पुदुचेरी) घुम्दै फिर्दै आयो तीज पोखौ आफ्ना भावना 2080 साल तीजको सुभकामना। गासबासको खोजीमा हामी भारत आएका भारतमा नेपालीले दुख पाएका।। संघर्षको बाटो हाम्रो धेरै घुम्ती अफ्ट्यारो जित हुन्छ सत्यताको बिस्वास छ हाम्रो । संघियता चाहिदैन भन्ने गरौ प्रचार मूल...
पुरा पढ्नुहोसनविना बस्नेत (पाैडेल) चेन्नै दक्षिणकति बस्छौं दिदीबहिनी चला चौका गरेर, बस्नु है हुन्न अब अत्याचार सहेर ।। न बस है दिदीबहिनी कुना पसि रुएर, बस्नु है हुन्न अब शोषण सहेर ।। चुला चौका छोडी अब उढनु पर्छ...
पुरा पढ्नुहोसप्रेम गायकपिर नमान्नु मेरी आमा तिजमा ऑउन पाईन। माईत ऑउदा लाउनी लुगा केहि नि छैन। जता गए नि मैले लाउनि त्यहि बिहेको सारी हो। कतिपटक लगाम आमा घरी घरी यो। त्यही सारी नि काटेर कुर्था सिलाएं छोरीलाई। त्यही कुर्था...
पुरा पढ्नुहोस









