कविता / गजल
-धनवीर पुनमगर खरानीको ओसिलो रातमा,मेरो देश आँखा खोल्छ—अतीतका आगोका निशानमा,भविष्यको झिल्को खोज्दैछ। भत्किएका सडक, चिहानमा पुरिएका सपनाहरु,तर हरेक धुलोमा छ एउटा आशा—सिसाको झिल्को जस्तो टाँसिन्छ मनमा,नया बिहानको कुरा सुनाउँदै। काँक्रो वायुमण्डल, धुँवाले छोपेको आकाश,तर हामी हेर्छौं तलतिर,जहाँ...
पुरा पढ्नुहोसपुष्पा पौडेल- हैदराबाद आदरणीय बुवाआमा, दिदिबहिनी दाजुभाई, 82 को तिजमा स्वागत सबैलाई । बर्ष दिनको तिज आयो नयाँ रङ लिएर, अप्ठ्यारा र पिडादायी सास्ती दिएर । भारत र सन्सार भरी छरिएका नेपाली, देश फर्कने संकल्प गरौं यसपाली । नेपाल छाडी बिदेशिने...
पुरा पढ्नुहोसगंगा कडायत ## देशको बिकास गरौँ, सन्देश छ यसपाली, देशको लागि मर्नमेट्न तयार हामी नेपाली । प्रदेशमा भए पनि देशका लागि लडने छौँ, देशको बिकास गर्नलाई अघि बढ्ने छौँ । छैन रोजगार स्वदेशमा भयौ सबै बेरोजगार, प्रदेशमा हामी सबै नेपाली...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचेरी) तिमीले मलाई साथी बनाउदा मेरो रङ हरेनौं,मेरो धन हेरेनौं मेरो घर हेरेनौं, मेरो थर हरेनौं मेरो क्षेत्र हेरेनौं, मेरो गोत्र हेरेनौं मेरो पढाइ हेरेनौं, मेरो कमाइ हेरेनौं मेरा नाता सम्बन्ध हेरेनौं मात्र आफ्नो र मेरो वर्ग हेर्यौं त्यो वर्गले...
पुरा पढ्नुहोसउठ जाग युवाहरु, संघीयता हटाउनु पर्छ शिक्षा स्वास्थ्य जन हितमा चलाउनु पर्छ हेर महगी बेरोजगारी मुलुकमा अति भो गलत चिन्तन जन आवाजले दबाउनु पर्छ स्वार्थी थियो प्रदेशकै अबधारणा मुलुकमा अग्रगामी चिन्तन निस्वार्थ जगाउनु पर्छ हुन्छ बिजय वर्ग संघर्ष सिखरमा पुग्नेछ देशको...
पुरा पढ्नुहोसदेशलाई खण्डखण्ड पार्नेहरू! के तिमीहरूले कहिल्यै सोच्यौ— सिंहदरबार टुक्र्याएर न्याय आउँछ? सिमाना चिर्दै स्वतन्त्रता बढ्छ? संघीयताको नाममा तिमीहरूले एउटा नक्सालाई टुक्र्यायौ, एउटा राष्ट्रलाई विभाजन गर्यौ, र हाम्रा सपनाहरूलाई खण्डहर बनायौ। सगरमाथाको चुचुरो अझै अटल छ, तर तिमीहरूको सोच— टुक्रिएको हिमाल जस्तै! गण्डकी, कोशी, कर्णाली...
पुरा पढ्नुहोसछोरी तिमी मेरो अंश हौ छोरी तिमी घरको बंस हौ। छोरी तिमी आखाको नानी हौ छोरी तिमी हर क्षणको बानी हौ। छोरी तिमी भबिस्यको आस हौ छोरी तिमी हाम्रो अदम्य साहस हौ। छोरी तिमी मेरो मुटुको टुकुरा हौ छोरी तिमी मेरो...
पुरा पढ्नुहोसशर्मिक महिलाको आन्दोलनले जन्मेका हौ तिमी । १९१० बाट बिस्वको लागि अन्मेका हौ तिमी ।। बिपन्न बर्गका जनताको इतिहास हौ तिमी। सम्पन्न बर्गहरूको उपहास हौ तिमी ।। नारीलाई मैदानमा ल्याउने दिन हौ तिमी । क्रुर शासक बर्गको हिन हौ...
पुरा पढ्नुहोसप्रबासी नेपालीको चिताएर भलो। समस्याको समाधानमा गरौ हातेमालो ।। होटल र कोठी अनि कम्पनीका गेट। चुहादैछौ पसिना भर्न पापी पेट।। अफ्ठ्यारा र असजिला आउन्नन् खबर गरि। अनाहकमा कति जाना गएका छन् मरी।। मरे जिउदाको थाहा कठै हुन्न परिबारमा। नेपाली बिचमा उठबस नहुदा कति परे मारमा।। भारतमा संगठन छ मूल प्रबाह हाम्रो...
पुरा पढ्नुहोसफर्काैं ए ! साथी अब त २ कति पोख्नु बिदेशमा रगत २ आफ्नो देशका खेतबारी बन्जर हुँदै गछन् देशका सबै जनशक्ति बिदेश तिरै धाछन् सत्र घण्टा काम गर्दा दुःख कतिकति पसिनाको मुल्य छैन काम गरे जति फर्काैं ए ! ……………………….. कति...
पुरा पढ्नुहोस








