कविता / गजल
# जुना चालिसे (चंडिगढ) हाम्रा गीतमा सबैबेला देशको माया झल्किन्छ, देशका नेता बिकेका छन् आगो सल्किन्छ। यसपाली नि गाउँछौं गीत तीजको लयमा, माफी दिनु जनसमुदाय गल्ती भएमा। स्वागत गर्छौं आम शोषित-पिडीत सबैलाई, हाम्रो गितले चेतना फैलीयोस सबैलाई। सडक, पेटी आन्दोलनमा उत्रने...
पुरा पढ्नुहोस#विष्णु शर्मा (पाण्डेचरी) तीज आयो दिदीबहिनी डाडाकाडा घेरेर, मन दुख्छ हाम्रो देशको हालत हेरेर। राष्ट्रियता खतरामा परिराख्यो देशको, दबाब दिई खोजौ अब निकास यसको ।। हाम्रो देशका सासकले देशको भलो गरेनन्, बिदेशलाई रिझाउन पछि परेनन्। राष्ट्रको खर्च गरि जान्छन् बिदेश भ्रमणमा, फर्केपछि...
पुरा पढ्नुहोसकेही लेख्दै मा छट्पटी भयाे र साथि मैले केही लेखेर छाेडिदिए साथि कहिलेकाही म देखेकाे लेख्छु कहिलेकाही म सुनेको लेख्छु साथि , तिमिले बाेलिमा बिस्वासघात गरेका थियाै तिमिले शब्द मा बेईमान गरेका थियाै राजनीतिक रुपले बिस्वासघात र बेईमान मैले गरेको छैन साथि...
पुरा पढ्नुहोसआकाश जस्तै सफा हुन्छ निती दृष्टिकोण को पक्का हुन्छ । समुन्द्र जस्तै गहिरो हुन्छ दर्शन प्रति विश्वास हुन्छ ।। मार्क्सवाद र वर्ग संघर्ष उस्को यहि पहिचान हुन्छ। सशस्त्र संघर्ष र साम्यवाद उस्को महान लक्ष्य हुन्छ।। क्रान्तिकारी मान्छे हरु...
पुरा पढ्नुहोस#विष्णु शर्मा (पाण्डेचेरी) घुमिफिरी तीज आयो चेलीहरु जुटाउन, अन्यायको विरुद्धमा आवाज उठाउन। पहिले पहिले समाजमा सति प्रथा थियोे नी, आन्दोलनको ज्वारभाटाले बिदा लियो नी।। थिएननी कुनै बेला पढ्ने लेख्ने चलन, संघर्ष नै सफल भयो यसलाई फालन। आजका छोरीहरु पढ्न लेख्न पाउँदछन्, कैयौं...
पुरा पढ्नुहोस#जुना चालिसे (चंडीगढ़) मूलप्रवाहको झण्डा बोकी आयौ हामी दाजूभाई । यसपाली नी तीजको स्वागत सबैलाई।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज । नेपाली भै नेपालीको पीडा बुझौं आज ।। पद अनी कुर्सीको नगरे है कसैले लालच । भन्दै हिंडौ...
पुरा पढ्नुहोसजातिगत रंगका आधार ढालौं वर्ग बिहिन समाज निर्माण गरौं । रुढिवावादी कु–संस्कार विरुद्ध अब ज्वारभाटा सरि आन्दोलन गरौं ।। अनुशासन र सभ्यता पढाउँदै माक्र्सवादको सिद्धान्त सिकाउँदै । गाउँ बस्ती जगाउँदै हिडनु छ संसार बदल्ने त्यो ज्ञान सिकाउँदै ।।सहभोजको खेल धेरै देख्यौं गाईको...
पुरा पढ्नुहोसहरकदम साहस मिलोस चुनौती हजार आवस । मृत्युसँग पैठे जोरी खेल्न सक्ने हिम्मत आवस ।। विजयको झंडा गडोस मेरो यो मृत्यु माथी पनि । मेघ गर्जे झै गर्जी रहु एक थोपा रगत रहे पनि ।। मृत्यु पनि डराउँदै...
पुरा पढ्नुहोससाथी गर्दै छौ रे सित्तैमा, तरकारीहरुको पसल। तर उच्च गुणस्तरीय छैन रे नि त, त्यो तिम्रो फसल।। साथी राख्दै छौ रे सीत्तैमा, मासुहरुको दोकान। ग्राहकहरु संग गर्छौ रे, अभिभाबकहरुलाइ गाली गलोजको गुणगान।। साथी राख्दै छौ रे सित्तैमा, लत्ताकपडाहरुको बजार। फेरि पनि आफैले लगाउछौ रे, अर्काको...
पुरा पढ्नुहोसदक्षिणमा राता मान्छेहरु जाग्दा, मलिन छन् महत्वका मान्छेहरु ‘विर्यानी र एसी हलको लूप्त उठाउनु होस् ……… को मनहोहक कार्यक्रममा सभागी हुनहोस्’ भन्नेहरु हतासमा छन्, कुख्यात र महत्वका मान्छेहरु उनीहरुलाई के थाह, दीन–दुखीहरुको आस्था हो भारतभरिका श्रमजिवीहरुको विश्वासको केन्द्र हो तिता...
पुरा पढ्नुहोस









