पश्चिम भारत
बिन बहादुर रेग्मीसचिन, १८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर महिला विभागको आयोजनामा आज भव्य प्रगतिशिल तीज कार्यक्रम सफल सम्पन्न भएको छ । महिला नगर विभाग संयोजक इन्द्रा सोनीको अध्यक्षतामा,...
पुरा पढ्नुहोससुरत । गुजरातको सुरतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजितामा तिजी कार्यक्रम सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा सेप्टेम्बर १७, २०२३ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा क्षेत्रीय...
पुरा पढ्नुहोसजिल्ला कैलाली, चौहुमाला गाउँपालिका ६ दहि जौहारी निवासी जलिराम थारु आफैले काम गर्दै आएको स्थान रत्नागिरीबाट हराएका छन् । वर्ष ५०, उचाई करिब ५ फिट, गहुँगोरो वणर्भएका उनी केही दिनदेखि लापत्ता भएका हुन् ।...
पुरा पढ्नुहोसनिखिल रावत वापी । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम, वापि पुर्व, दमन र सिलवासा नगर समितिको संयुक्त आयोजनामा एमसीसी विरुद्ध सभा सम्पन्न पारिएको छ । ‘एमसीसी...
पुरा पढ्नुहोसपुना पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समितिले एमसीसी विरुद्ध विरोध सभा सम्पन्न गरेको छ । राम बहादुर बाजीको अध्यक्षता र धन बहादुर विकको सञ्चालनबाट अगाडि बढेको सो सभामा...
पुरा पढ्नुहोससुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित सुरत नगर समिति अन्तर्गत भाग्यदय डिस्टीकमा एरिया समिति गठन गरिएको छ । नगर अध्यक्ष किशोर ताम्राकार, उपाध्यक्ष प्रकाश जनला र नगर...
पुरा पढ्नुहोससुरत । १५ अगस्त २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत मिनि बजार बरछामा नगर अध्यक्ष किशोर ताम्राकार र नगर सदस्य भिम साउदको पहलमा हिरा कुँवरको सञ्चालन...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी, सुरत, 6 अगस्त 2023, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत कतारगाममा लिलाराम डांगीको पहलकदमी र क्षेत्रीय समिति सदस्य ध्रुवराज न्यौपाने, सुरत नगर उपाध्यक्ष प्रकाश जनला, नगर सदस्य भीम...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी,सुरत सुरत । एक हप्ता अगाडि गुजरातको सूरतमा एक जना पहिचान नखुले नेपालीको लास भेटिएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका सल्लाहकार नबिन शर्माको पहल र सक्रियतामा...
पुरा पढ्नुहोससुर्खेत घर बताउने दुई बहिनीलाई भारतिय मिडियाले फेलापारेको छ । उक्त समाचारको सत्यता पत्ता लगाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय सदस्य सबिना कुन्वार सम्बन्धित स्थानमा पुग्नु भएको थियो । ती...
पुरा पढ्नुहोस









