पश्चिम भारत
सचिन-सुरत, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सचिन सुरत नगरको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको छ । ध्रव न्यौंपानेको सञ्चालन, हरि गिरीको अध्यक्षता र सविना...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समुद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । शर्माले उद्घाटन मन्तव्यमा राष्ट्रलाई...
पुरा पढ्नुहोसदाहोद, ८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दाहोदमा सुरेश सुनारको सञ्चालन निरज थापाको अध्यक्षता र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादु कार्कीको उपस्थितिमा तिलकराज...
पुरा पढ्नुहोसउमरगाम, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने उमरगाममा नगर समिति पुनर्गठन गरिएको छ । केन्द्रीय सचीव एवं क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसवापी, २० अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रेय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध विरोध सभा सम्पन्न भएको छ । नगर समिति अध्यक्ष निखिल...
पुरा पढ्नुहोससिलवास, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सिलवास नगर समितिद्धारा सञ्चालित खेरडि गोदब्बा एरिया समितिमा प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । भेलामा सहभागिहरुलाई केन्द्रीय सदस्य गोविन्द...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा आयोजित खुल्ला फुटबल प्रतियोगिता र ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर...
पुरा पढ्नुहोससिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सिलवास अन्तर्गत पर्ने खेरडी एरिया समितिमा प्रशिक्षण भेला सम्पन्न पारिएको छ । २३ जनवरी २०२३ का दिन सम्पन्न सो प्रशिक्षण भेलामा केन्द्रीय सदस्य गोविन्द...
पुरा पढ्नुहोसअहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने इण्डिया कलौनि ठक्कर नगर एरिया समितिको प्रशिक्षण भेला १ फरवरी २०२३ मा सम्पन्न भएको छ । सुरेश नेपालीको सञ्चालन बिस्नु खत्रीको अध्यक्षतामा सम्पन्न...
पुरा पढ्नुहोसअहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने गोपाल नगर एरिया समितिको भेला ६ फरवरी २०२३ मा सम्पन्न भएको छ । राजकुमार थापाकोे पहल तथा बिक्रम रानाको सञ्चालन एवं रमेश सोनीको...
पुरा पढ्नुहोस









