राजनीति

कपिलवस्तु विजय नगर गाउँपालिकामा पुनर्मतदानको सम्भावना

कपिलवस्तु । कपिलवस्तुको विजय नगर गाउँपालिकामा मतगणनाको दौरानमा वार्ड नम्बर २ को मतगणनाको क्रममा १३२ मतपत्र गायब भएको पाइएको छ । मतदानमा परेको मतको अनुपातमा मतपेटिका भित्र १३२ मतपत्र कम भएको हुँदा मतगणना कार्य...

पुरा पढ्नुहोस
मल्लरानीमा कृष्ण र ऐरावतीमा पनि कृष्णको विजयी

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । राजमोका उम्मेदवार कृष्ण वहादुर खड्का ३ हजार २३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त...

पुरा पढ्नुहोस
भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको क्लिनस्वीप

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित हुनु भएको छ । उहाले २९ हजार २५२...

पुरा पढ्नुहोस
सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय...

पुरा पढ्नुहोस
संघीयता बोक्नेको घाँटीमा अहिले हड्डी अड्केको छ : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशको लागि अफापसिद्ध भइसकेको बताउनुभएको छ । सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ तिकुलीगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केसीले संघीयताका कारण मुलुक टाट पल्टने अवस्थामा...

पुरा पढ्नुहोस
चुनावको तयारी कति सकियो, नयाँ मतदाताले कहाँ र कहिले पाउँछन् परिचयपत्र ?

आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ।देशका सबै जिल्लामा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा...

पुरा पढ्नुहोस
कांग्रेसबाट धोका हुन सक्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी  सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी...

पुरा पढ्नुहोस
काठमाडौंमा जनमोर्चाको चुनावी अभियान तीब्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं जिल्लाका विभिन्न नगरमा चुनावी अभियानलाई तिब्रता दिएको छ । काठमाडौंका अधिकांश नगरमा एकल उम्मेदवारी दिएको जनमोर्चाले चन्द्रागिरीमा भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाएको छ । चन्द्रागिरी नगरपालिकामा पाँचदलीय गठबन्धनबाट नगरप्रमुखमा...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको तीन सन्देश

१. ओली व्यक्तित्वको क्षयीकरण एमाले अध्यक्ष केपी ओलीकै कारण विद्रोह गर्न अभिशप्त  माधवकुमार नेपालले ओलीलाई प्रतिगमनकारी र गणतन्त्रविरोधीको ‘ट्याग’ पहिर्‍याउन भरमग्दुर प्रयत्न गर्नु अन्यथा थिएन। उनले ओली व्यक्तिवादी,कुसंस्कारी र गणतन्त्र विरोधी भएको जिकिर गरे। गणतन्त्र ल्याउनमा...

पुरा पढ्नुहोस
चन्द्रागिरीमा संयुक्त चुनावी अभियान जारी

काठमाडौं । काठमाडौं महानगरपछिकै ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकामा गठबन्धन दलहरुले संयुक्ता चुनावी अभियानलाई तीब्रता दिएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चन्द्रगिरीमा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाको तर्फबाट...

पुरा पढ्नुहोस