समाचार

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित भेला अवैध : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीको नाममा धनगढीमा गरिएको भेला अवैध भएको स्पष्ट पारेको छ । महासचिव मनोज भट्टले बुधबार प्रेस वक्तव्य प्रकाशित गरी सो भेला पार्टीको निर्णयबाट नभएको पनि स्पष्ट पार्नुभएको छ । बुधबार धनगढीमा...

पुरा पढ्नुहोस
प्रवासी नेपालीको मताधिकारको सवाल

नेपाल तथा भारतका जनता एक—अर्काको मूलुकमा आवात—जावात गर्ने इतिहास शदियौं पुरानो रहेको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरु र अधिकांश राज्यहरुमा बिभिन्न प्रकृतिका जागिर, पेशा, व्यवसाय आदिमा संलग्न प्रवासी नेपालीको संख्या लाखौंमा छ ।...

पुरा पढ्नुहोस
भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर–पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराईको पितृ शोकमा पर्नुभएको छ । दाङ देउखुरी जिल्ला, लमहि नगरपालिका १ निवासी छविलाल पोख्रेल राजमोको सदस्य पनि हुनुहुन्थ्यो...

पुरा पढ्नुहोस
काका र फूचुंग्री (भाग– ७)

फुचुंग्री :– काका ! यि प्रचण्ड माधव ओली कम्युनिस्ट हुन र ? काका :– पार्टी एकताको नाउँमा दुई अध्यक्षिय प्रणाली देखाएपछि यिनीहरू सच्चा कम्युनिस्ट होइनन् भन्ने प्रमाणित भयो, किनकी यो दुई अध्यक्ष प्रणाली लेलिनवादी संगठनात्मक...

पुरा पढ्नुहोस
सरकारले जारी गरेको अध्यादेशलाई मसालको आलोचनात्मक समर्थन (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशलाई आलोचनात्मक समर्थन गरेको छ । बुधबार वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सो कदमलाई ‘बाध्यात्मक कदम’ भन्नुभएको छ । वक्तव्यमा ओलीको प्रतिगामी कदमलाई...

पुरा पढ्नुहोस
जापानको ह्योगोमा एकता समाजको क्षेत्रीय भेला

जापान । जापान नेपाली एकता समाज क्षेत्रीय समिति ह्योगोको क्षेत्रीय भेला सम्पन्न भएको छ । समाजका क्षेत्रीय अध्यक्ष हेमलाल गौतमको अध्यक्षतामा १७ अगस्टका दिन कोवेमा सम्पन्न भेलाले समिति पुनर्गठन गरेको छ । नव निर्वाचित क्षेत्रीय समितिको...

पुरा पढ्नुहोस
साइप्रस नेपाली एकता समाजले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौँ । साइप्रस नेपाली एकता समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले २०७८ भदौ २ गते प्रधानमन्त्री निवासमा पुगी ज्ञापन बुझाएको हो । प्रतिनिधि मण्डलमा राष्ट्रिय...

पुरा पढ्नुहोस
पाण्डीचेरीमा मूल प्रवाहको टोल भेला सम्पन्न

पाण्डीचेरी, १७ अगष्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत मुदलियर पेट एरिया समिति क्षेत्र भित्र पर्ने ताउलाँकूपम् एरियामा होटल ब्यावसाय र अन्य क्षेत्रमा कार्यरत् नेपाली मजदुर हरु विच...

पुरा पढ्नुहोस
हेमबहादुर जिसी (जिसी राजेशकुमार) प्रति हार्दिक श्रद्वाञ्जली

धर्मराज शर्मा, कोट्टयाम केरला १४ अगस्ट २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिका सचिव मनोज जिसी भातृशोकमा पर्नुभएको छ । बाग्लुङ्ग नगर पालीका ८ साबिक ३...

पुरा पढ्नुहोस
अफगानिस्तानबाट नेपालीको उद्धार गर्न सरकारले उपेक्षा देखायोः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अफगानिस्तानबाट नेपालीको उद्धारमा सरकारले उपेक्षा र ढिलासुस्ती गरेकोप्रति आपत्ति जनाएको छ । लामो समयदेखि गृहयुद्ध चलिरहेको अफगानिस्तानमा अरु देशले धेरै अघिदेखि आफ्ना नागरिकलाई उद्धार गरी स्वदेश फर्काए पनि...

पुरा पढ्नुहोस