समाचार

कार्यदलले बुझायो साझा कार्यक्रम तथा सरकार सञ्चालन कार्यविधि

काठमाडौँ । पाँचदलीय गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति देउवा,...

पुरा पढ्नुहोस
हरुवा चरुवाको पनि मुक्ति हुनुपर्ने माग

नानीमैया कटवाल, राजविराज । बँधुवा मजदुरका रूपमा रहेको भनिएका सप्तरीका हरुवा चरुवाले मुक्तिको माग राखेका छन् । उनीहरूले क्षतिपूर्ति र ऋण मिनाहासहित तत्काल हरुवा चरुवा प्रथा खारेज हुुनुुपर्ने माग गरेका हुन् । सप्तरीको राजविराजमा २०७८...

पुरा पढ्नुहोस
सात दिनकी सुत्केरीले दिइन् परीक्षा

बेनी । सात दिनकी सुत्केरीले म्याग्दीको एउटा परीक्षा केन्द्रमा शिशुलाई काखमा च्यापेर परीक्षा दिइरहेकी छिन् । कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी...

पुरा पढ्नुहोस
युगदर्शनका अध्यक्ष आनन्द शर्मा डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमणका कारण अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएका युगदर्शनका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा डिस्चार्ज हुनुभएको छ । एक हप्ताको अस्पताल बसाइपछि उहाँ बिहीबार डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण भएपछि...

पुरा पढ्नुहोस
यस्तो छ संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले साझा न्यूनतम कार्यक्रम तयार पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ७ नेता सम्मिलित कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ तयार पारी आज सरकारलाई...

पुरा पढ्नुहोस
आरक्षणबारे सर्वोच्चको आदेश सकारात्मक : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले दलित, जनजाति, लैङ्गिक र अन्य कतिपय पिछडिएका जातिहरूको आरक्षण सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला सकारात्मक रहेको बताएको छ । बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले आरक्षणसम्बन्धी सर्वोच्चको फैसलाबारे...

पुरा पढ्नुहोस
मृगौला पिडीतद्वारा आर्थिक सहयोगको लागि अपिल

दुवै मृगौलाले काम गर्न छाडेपछि प्यूठान ऐरावती गाउँपालिका वडा न. ५ सरंगवेशी निवासी ४२ वर्षिया कस्मिरा घर्ति मगरले सहयोगका लागि अपिल गर्नुभएको छ । कस्मिरा घर्ति मगरको दुवै मृगौला फेल भई हाल डाइलोसिस गर्दै आउनु...

पुरा पढ्नुहोस
कोयम्बटोरमा निधन भएका केशवराज बैजालीको मूल प्रवाहद्वारा दाहासंस्कार

चन्द्रप्रसाद पौडेल कोयमबटोर, ५ अगस्त । रोजगारीका दौरानमा तामिलनाडुको कोयम्बटोरमा पुगि निधन भएका नेपाली श्रमिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ । प्युठान स्वर्गद्वारी नगरपालिका– ९ निवासी हस्त बहादुर बैजाली मगरका ४६...

पुरा पढ्नुहोस
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै पाल्पाका याम खाम्चा (फिचर)

सुशीला रेग्मी ## आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन असोज २२, २३ र २४ गते पाल्पामा

काठमाडौँ । अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन आगामी असोज २२, २३ र २४ गते पाल्पाको सदरमुकाम तानसेनमा हुने भएको छ । अखिल (छैठौं) को २०७८ साउन १९ गते जारी भर्चुअल बैठकले सो निर्णय गरेको...

पुरा पढ्नुहोस