समाचार
खिमराज चालिसे, चण्डीगढ, ०५ अगस्त । संगठन विरोधी, अराजक तथा महत्वाकांक्षीहरुलाई परास्त गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु अगाडि बढिरहेका छन् । यस दौरानमा विभिन्न क्षेत्रीय समितिहरुको बैठक, नगर समितिहरुका बैठक, भेला,...
पुरा पढ्नुहोसहरि प्रसाद शर्माहिज माओवादी नेता नारायण काजी श्रेष्ठले संसदमा बोलेको भाषण सुन्दा फेरि एकपटक इतिहाँसको संझना आयो । उनले संसद विगठन देखि अहिलेको परिस्थिति आउनुमा घुमाउरो पाराले ओलीलाई मात्रै होइन प्रचण्डलाई पनि राम्रोसँग लपेटेका...
पुरा पढ्नुहोसजीवज पराजुलीशोषित पिंढित वर्गले राज्यसत्ता प्रात गर्नको निम्ति लामो लडाई लड्नु पर्छ, त्यसको लागि उनीहरु संगठित हुनुपर्छ । त्यो लडाई लड्नको निम्ति उनीहरुसँग हुने एउटै हतियार हो । उनीहरु बिचको ब्यापक एकता एक अनुशासित...
पुरा पढ्नुहोसफुचुंग्री :– काका ! नेपालमा राजनैतिक क्षेत्रमा राम्रा मान्छे पनि छन र ? काका :– आजीवन देश र जनताको हितमा पार्टी र क्रान्तिको लागि जीवन समर्पित गर्नु हुने सदावहार क्रान्तिकारी जोश जाँगर भरिएका कम्युनिस्ट नेता...
पुरा पढ्नुहोसवलसाड, ४ अगस्त । संगठनको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई कायम राख्ने वा जनवादी केन्द्रीयता सम्बन्धी गैरमाक्र्सवादी–लेनिनवादी सोंचाइ राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई चिर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु भारत व्यापी रुपमा संगठन...
पुरा पढ्नुहोसयतिवेला नेपाली समाजमा अन्तर्विरोध झन् पछि झन् तिब्र बन्दै गइरहेको छ । त्यसको प्रत्यक्ष परिणामहरु राजनीतिक पार्टीहरुमा देखापरेका छन् । सिंगो नेपाली समाजमा भएको अन्तर्विरोधको असरले नेकपा सिंगो रहन सकेन, पूर्व एमालेको अवस्था पनि...
पुरा पढ्नुहोसशिव पन्थी, प्यूठान । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा न. ७ कोमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले दामोदर गोराथोकीको अध्यक्षतामा ९ पूर्ण ३ वैकल्पिक र ५ सल्लाकार गरी १७ सदस्यीय वार्ड समिति गठन...
पुरा पढ्नुहोसजनक बिसी ##दर्शनशास्त्र प्राचीनकालदेखि नै विकसित हुँदै आएको विज्ञान हो । विभिन्न ऐतिहासिक अवस्थामा वर्ग अस्तित्वमा आउँदै गए । ती वर्गको सङ्घर्षको बिचबाट विभिन्न दार्शनिक प्रणाली देखा पर्दै गए । त्यसरी विकास भएको दार्शनिक...
पुरा पढ्नुहोसबुटवल, साउन २० गते । राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश साँसद तारा जिसीले सरकार निर्माण र सहभागिता आफ्नाे पार्टीको प्राथमिकता नभएको बताउनुभएकोछ। नेपाली जनताकाे ६०-७० बर्षकाे संघर्षबाट प्राप्त संविधान,गणतन्त्र,राष्ट्रियता,धर्मनिरपेक्षता र समावेशी जस्ता उपलब्धिहरूकाे रक्षाकाे प्रश्न...
पुरा पढ्नुहोससिलवासा, ३ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सिलवासा नगर समिति अन्तर्गत गोदाम्बी खेरडीमा श्रमजिवी नेपालीहरु बीच एरिया समिति निर्माण गरिएको छ । केन्द्रीय सदस्य गोविन्द बहादुर...
पुरा पढ्नुहोस