समाचार
काठमाडौं । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल...
पुरा पढ्नुहोसजालन्धर। चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियो । दिलिप नामका यी व्यक्तिका अनुसार...
पुरा पढ्नुहोसचन्द्रप्रसाद पौडेल, कोयम्बतुर । लामो समयसम्म संगठनको बिभिन्न स्तरमा काम गर्दै आउनुभएका पूर्वकोषाध्यक्ष तथा बर्तमान सल्लाहकार सदस्य लक्ष्मीप्रसाद शर्मा र उहाँकी श्रीमती खैसरादेबी शर्मालाई सम्मान सहित स्वदेश बिदाइ कार्यक्रम सम्पन्न भयो । चन्द्रप्रसाद पौडेलको सञ्चालन...
पुरा पढ्नुहोसचीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार सबेरै जनाएका छन्।छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो।उक्त यान...
पुरा पढ्नुहोसकेशव गाहा नरोक्नुहोस् अलिकति हतारमा छु मृत्यु रोजुकक या जिन्दगी दोधारमा छु जिउने कोशिस नगरेको त होईन के गरुँ रक्तपिपासुको बजारमा छु चुप् ! आवाज ननिकाल भन्छ उसले केवल श्वासप्रश्वासको करारमा छु झुटको पर्दाफास गर्न खोजेको थिएँ त्यसैले त आज चौतर्फी प्रहारमा...
पुरा पढ्नुहोसजनकराज पौडेल ।। सन् २०२० को सुरुवातमा कोरोना भाइरस (कोभिड–१९) चीनको वुहान प्रान्तदेखि सुरु हुँदै युरोप, अमेरिका, मध्यपूर्वी एसिया फन्को मार्दै विश्वभरि फैलियो । यद्यपि सङ्क्रमित र मृत्युदर सम्बन्धित देशले कुन रूपमा विधि अपनाउँदै वा...
पुरा पढ्नुहोसछानबिनकर्ताहरूको एउटा स्वतन्त्र समूहले कोभिड-१९ महामारी बेलैमा रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालेको छ।विश्व स्वास्थ्य सङ्गठनले गठन गरेको उक्त छानविन समूहले भनेको छः डब्ल्यूएचओ र संसारभरिका सरकारहरूले जसरी संयुक्त प्रतिक्रिया जनाए त्यो “दूषित सम्मिश्रण” को...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा सांसदको कमजोरीका कारणले राजमोको छविमा धक्का पुगेको बताउनुभएको छ । गण्डकी प्रदेशमा राजमो सांसद कृष्ण थापाको कमजोरीतर्फ इङ्गित गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अखिल नेपाल प्रगतिशील...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । कोरोना संक्रमणका कारण ह्याम्स अस्पताल भर्ना हुनुभएका सिंह खतरामुक्त रहनुभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिंहको ज्वरो...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले फेरि प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शुक्रवार अपराह्ण पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी...
पुरा पढ्नुहोस